चितवन सेरोफेरो
चितवन, असार २ । चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्नुभएको हो । निषेधाज्ञा थप गर्दा यसअघि...
हेटौंडा, १ असार। वागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट सार्वजनिक गरेका हुन् । विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब...
कास्की,१ असार । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरी पारित गरिएको...
चितवन, १ असार । नारायणगढ– मुग्लिन सडक खण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका बिभिन्न ठाउँहरुमा ढुङ्गा र लेदो खसेको हो । कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार...
चितवन, १ असार । जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय वासिन्दालाई सतर्क रहनु अनुरोध गरेको छ । कार्यालयले नारायणी, राप्ती लगायतका नदी किनारामा रहने बासिन्दाहरुलाइ विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध...
चितवन, १ असार । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना...
चितवन, ३१ जेठ । कोभिडको कहरमा शिक्षाःअवसर,चुनौती र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सोमवार साँझ सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा लेखनाथ शर्माले पूर्व शिक्षा मन्त्री धनीराम पौडेलले शैक्षिक विकासमा गरेको योगदानको...
चितवन, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले कोभिड–१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको छ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी चितवनको आज सोमबार भर्चुअल बैंठकले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न...
काठमाडौं,३१ जेठ । कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन पनि अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले...
गण्डकी, ३१ जेठ । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो...















