चितवन सेरोफेरो

पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष
-न्युजभित्तो

काठमाडौं, ५ असार । नेपाली सेनाका पूर्वप्रधानसेनापति सच्चित समशेर राणाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा सञ्चालनमा रहने गरी उहाँकी धर्मपत्नी आशा राणाले शुक्रबार अक्षयकोषका लागि रु १५ लाख ५०१ उपलब्ध गराउनुभएको हो । अक्षयकोषको व्याजबाट...

कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे
-न्युजभित्तो

महेन्द्रनगर ५ असार । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा...

सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु
-न्युजभित्तो

चितवन, ५ असार । कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज ९सिएमसि०ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका...

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ५ असार । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण,...

स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण
-न्युजभित्तो

कञ्चनपुर, ५ असार । होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला...

मुख्यमन्त्री पौडेलद्वारा नारायणी कटान क्षेत्रको अवलोकन, तत्कालिन र दीर्घकालिन रुपमा नदी नियन्त्रणको काम गर्ने प्रतिबद्धता
-न्युजभित्तो

चितवन, ३ असार । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले नारायणी नदीले कटान गरेको पश्चिम चितवनका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले नारायणी नदीले कटान गरेको गोलाघाट, न्युरे चोक,...

गण्डकी प्रदेश सरकारले विपद्का लागि छुट्यायो ५ करोड
-न्युजभित्तो

गण्डकी, ३ असार । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय...

कर्णालीमा २६ प्रतिशत बजेट खर्च
-न्युजभित्तो

सुर्खेत ३ असार । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७-०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३...

‘पत्रकारिताको क्षेत्रमा छुट भएका कुरा सम्बोधन हुन्छ’ : मन्त्री ढुङ्गेल
-न्युजभित्तो

वाग्मती ३ असार । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी ता लिममा आज उहाँले कोभिड नियन्त्रण र...

नागरिकको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख प्राथामिकता–मुख्यमन्त्री नेपाली
-न्युजभित्तो

नवलपुर,३ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशबासीको स्वास्थ्य सुरक्षा प्रमुख प्राथामिकता रहेको बताउनुभएको छ । पतंजली योग समिति गण्डकी प्रदेशद्वारा सातौं विश्व योग दिवसको अवसरमा आयोजित भर्चुवल योग शिविरको उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड–१९ महामारी, बाढी, पहिरो लगायत...