नदी तटीय बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोध
न्युजभित्तो/१ असार २०७८, मंगलवार ११:५१
चितवन, १ असार । जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय वासिन्दालाई सतर्क रहनु अनुरोध गरेको छ । कार्यालयले नारायणी, राप्ती लगायतका नदी किनारामा रहने बासिन्दाहरुलाइ विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा निरन्तर वर्षा भईरहेकोले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकोले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न, नगराउन भनिएको छ ।