चितवन सेरोफेरो

भरतपुर महानगरको नगरसभामा पत्रकारलाई प्रवेशमा रोक : चितवन पोष्ट
-न्युजभित्तो

चितवन, १० असार । भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनमा रोक लगाईएको छ । समाचार संकलन गर्न कार्यक्रमस्थल बाहिर पुगेका पत्रकारलाई भित्र पस्न रोक लगाईएको हो । चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले आज नेपाल पत्रकार महासंघ चितवन शाखालाई...

माडीका मेयर ठाकुर ढकालको मनपरी : नियम मिच्दै खेतीयोग्य जग्गा प्लटिङ र भाडामा
-न्युजभित्तो

प्रतिमा सिलवाल, खोजपत्रकारिता केन्द्रका लागि माडी (चितवन), १० असार ।  सार्वजनिक जग्गा नियम विपरीत भाडामा दिने, खेतीयोग्य जग्गामा कित्ताकाट र प्लटिङको स्वीकृति दिने जस्ता अनियमितता गरिरहेका चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले ऐन, नियम र जनमतको धज्जी उडाइरहेका छन्। १८ जेठ...

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर फेरि गयो बालकको ज्यान
-न्युजभित्तो

जनकपुरधाम : इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६...

कृषि र पर्यटनलाई प्राथमिकता दिदै देवघाट गाउँपालिका
-न्युजभित्तो

नवलपुरः देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो...

पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, गरिबी निवारण र चेपाङ उत्थानमा केन्द्रीत राप्ती नगरपालिकाको बजेट
-न्युजभित्तो

राप्ती (चितवन), १० असार । राप्ती नगरपालिकाले पूर्वाधार विकाससँगै महिला, बालबालिका, विपन्न, कृषि र चेपाङ समुदायको उत्थानमा बजेट केन्द्रीत गरेको छ । नगरपालिकाले शिक्षा र गरिबी निवारणलाई महत्व दिएको हो । नगरपालिकाले हालै सार्वजनिक गरेको बेटमा नगर क्षेत्रका चेपाङ छात्रालाई...

महानगर सभापतिमा हिरामणी अधिकारीको उम्मेदवार किन ? भिडियो सहित
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेस चितवनको १४ औं महाधिबेशन नजिकिदैं गर्दा जिल्लामा चुनावी माहोल तात्न थालेको छ । जिल्लामा रहेर नेतृत्व गरिरहेका देखि नेतृत्वमा नरहेकाहरु सम्म निर्वाचनको बातावरण वनेको देख्न पाईन्छ । काँग्रेसको निर्वाचन नजिकिदैं गर्दा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा समेत...

लायन्स क्लब अफ चितवन सौराहाले बनायो भवन
-न्युजभित्तो

चितवन : लायन्स क्लब अफ चितवन सौराहाले भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा क्लबले भवन बनाएको हो । सौराहामा जग्गा किनेर एउटा सभाहल सहित दुई कोठे भवन निमार्ण गरेको छ । उक्त भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी...

गण्डकी प्रदेश पुस्तकालय स्थापना र सञ्चालन गरिने
-न्युजभित्तो

गण्डकी, ९ असार । गण्डकी प्रदेश सरकारले “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा गण्डकी प्रदेशको पुस्तकालय नीति तर्जुमा गरी “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र...

चितवनमा निजी सवारी जोर विजोर, पसल हप्ताको तीन दिन सञ्चालन गर्न पाइने, के खुल्ने के नखुल्ने ?
-न्युजभित्तो

चितवन, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै निजी सवारी साधन जोडर विजोर सञ्चालन गर्न पाईने व्यवस्था गरेको छ । प्रशासनद्वारा आज जारी निषेधाज्ञामा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका निजी सवारी...

जातीय छुवाछूत अन्त्यका लागि सामाजिक अभियान शुरु
-न्युजभित्तो

चितवन, ९ असार । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ति छुवाछूतमुक्त अभियान शुरु गरेको हो । महानगरप्रमुख रेनु दाहालले समाजमा अझै पनि विभेद रहेको बताउँदै...