चितवन सेरोफेरो
माडी १२ असार । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई, भरतपुर, चितवनमार्फत रिउ नदी प्रणाली अन्तर्गत माडी क्षेत्रमा गत वर्ष र यस आर्थिक वर्षमा सम्पन्न भएका र सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमहरुको अनुगमन निरीक्षण कार्य आज शनिबार...
चितवन, १२ असार । जिल्लाका ६ जना पेशागत युवाहरुले शुरु गरेको “बचौं र बचाऔं –एक आशाको किरण” अभियान ७ हजार ५ सय जनालाई खाना खुवाएपछि समापन गरिएको छ । भरतपुरको चौबीसकोठीमा दीप प्रज्ज्वलन गरी आज कार्यक्रमको समापन गरिएको हो...
चितवन, : सरकारले ल्याएको ‘राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान’ स्थापना गर्ने नीति बमोजिम कार्यालय भरतपुरमा हुनु पर्ने माग सहित ज्ञापनपत्र बुझाईएको छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र चितवनका जनप्रतिनिधिको टोलीले शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई आज...
भरतपुर, : भरतपुर महानगरपालिकाले हालै सञ्चालनमा ल्याएको निर्वामुखी पशुपालन कार्यक्रम अन्तर्गत कमजोर आर्थिक अवस्था भएका र रोजगार नभएका विपन्न परिवारलाई शनिबार एक कार्यक्रमका विच बाख्रा वितरण गरिएको छ । भरपुर महानगरपालिकाको आर्थिक सहयोगमा विपन्न परिवारको जिवनस्तर सुधारका लागि बोयर जातको...
कास्की : यहाँका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यक्रममा खेलकूद क्षेत्रलाई समेटेका छन् । गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित समग्र कास्की जिल्ला नै खेलकूदको उर्वरभूमि रहेकाले स्थानीय सरकारहरुले खेलकूदको विकासका लागि पूर्वाधार निर्माण, प्रतियोगिता निरन्तरता...
मुगु, : मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ । नगरपालिकाका प्रमुख हरिजङग शाहीले शैक्षिक गुणस्तर बढाउनका...
बनेपा, : काभ्रेपलाञ्चोकका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएका छन् । पालिकाहरुले आर्थिक समृद्धिको आधार त्यसैलाई बनाएर आगामी आवकोे योजना तय गरेको...
गण्डकी,: पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६...
चितवन । चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष श्रीभक्त अच्यूत वाग्ले र उहाँकी श्रीमती बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले “चिसाप गीताश्री साहित्य पुरस्कार” स्थापना गर्नुभएको छ । उहाँहरुले पुरस्कारका लागि रु. ५ लाख २ हजार ४५ को चेक परिषद्लाई...
चितवन, १२ असार । यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेकोप्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ । सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर...














