महानगर सभापतिमा हिरामणी अधिकारीको उम्मेदवार किन ? भिडियो सहित
न्युजभित्तो/९ असार २०७८, बुधबार १७:३३
चितवनः नेपाली काँग्रेस चितवनको १४ औं महाधिबेशन नजिकिदैं गर्दा जिल्लामा चुनावी माहोल तात्न थालेको छ । जिल्लामा रहेर नेतृत्व गरिरहेका देखि नेतृत्वमा नरहेकाहरु सम्म निर्वाचनको बातावरण वनेको देख्न पाईन्छ । काँग्रेसको निर्वाचन नजिकिदैं गर्दा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा समेत गर्न थालेका छन् । सुन्नुहोस भरतपुर महानगरपालिकामा काँग्रेसको नगर सभापतिका लागि उम्मेदवार वन्नु भएका हिरामणी अधिकारीको उम्मेदवारी उहाँकै शव्दमा ,,,,,,,,