चितवन सेरोफेरो
सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज...
चितवन, असार ११ । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ । क्लबले गत असार १ गते मस्याङ्दी र दोरदी नदीमा आएको बाढीमा परी घरबारविहीन भएका ७५ परिवारलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको...
वाग्मती : मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक...
चितवन : एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले कोरोना संक्रमित बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । एक्सपर्ट फाउण्डेशनमार्फत चितवन शाखालाई प्राप्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन...
भरतपुर, १० असार । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारहरूलाई भरतपुर महानगरको नगरसभामा प्रवेश रोक लगाएको घटनाप्रति घोर निन्दा र भत्र्सना गरेको छ । शाखा अध्यक्ष सुवास पण्डितले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु...
चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर महानगरपालिका कमिटी संगठन विस्तार र सदस्यता नविकरण अभियानमा जुटेको छ । महानगर कमिटीले वडा कमिटी गठन गर्दै सदस्यता नविकरणलाई तीब्रता दिएको हो । महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार हालसम्म महानगरका...
कालिका (चितवन), १० असार । रोटरी क्लब अफ भरतपुरले कालिका नगरपालिकाका १९ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडका कारण समस्यामा परेका परिवारलाई क्लबले खाद्यान्न सहयोग गरेको हो । कालिका नगरपालिका वडा नं. ३ स्थित दुई सय विघा शान्तिटोलका १९...
रत्ननगर (चितवन), १० असार । रोटरी क्लब अफ भरतपुरले रत्नगरको मुसहर बस्तीमा निर्माण गरेको घर आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । क्लबले रु ६ लाख खर्च गरेर निर्माण गरेको एक घर हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ भरतपुरका...
खैरहनी (चितवन), १० असार । खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड ७० लाखको बजेट पास गरेको छ । नगरपालिकाको आज बिहीवार सम्पन्न नवौं नगर सभामा उपप्रमुख सुनिता थपलियाले प्रस्तुत गर्नुभएको सो बजेट नगरसभाले पारित गरेको...
भरतपुर, १० असार । भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमख पार्वती शाह ठकुरीले महानगरको नवौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब ८१ करोड...














