चितवन सेरोफेरो

हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाको अध्यक्षमा कंडेल चयन
-न्युजभित्तो

चितवन,८ असार । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाको दोस्रो कार्यकालको लागि दोस्रो अधिबेशन सम्पन्न भएको छ। जुम याप बाट सम्पन्न उक्त अधिबेशन बाट हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाको लागि बर्ष २०७८/८०को लागि गुरुदेव कंडेलको अध्यक्षतामा १३ कार्यसमिति समेत...

आजको मौषम पूर्बानुमानः पहिरो र गेग्रान बहाब बर्षाको सम्भावना
-न्युजभित्तो

काठमााडौ ८ असार । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का र मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षको सम्भावना रहेका उक्त प्रदेशहरुको...

कोरोना सङ्क्रमणमा खटिनेलाई कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार
-न्युजभित्तो

कास्कीःगण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को व्यवस्था गरिने भएको छ । प्रदेशमा कोरोनाको रोकथाम एवं नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक स्रोत र साधन सुनिश्चित गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...

राप्ती नगरपालिकाको बजेट ९२ करोड ९७ लाख
-न्युजभित्तो

राप्ती (चितवन), ७ असार । राप्ती नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागी रु. ९२ करोड ९७ लाख ३६ हजार ४ सय २९ रुपैयाको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न नगर सभामा उक्त बजेट सार्वजनिक गरिएको हो । नगरले आन्तरिक...

काँग्रेस चितवनले बिबादित वडा वाहेक अन्य वडाको सदस्यता गर्यो अनुमोदन
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेस चितवनले बिबादित जिल्ला बाहेकका जिल्लाको क्रियाशिल सदस्यता अनुमोदन गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले बिबाद देखिएका केही वडा वाहेक अन्य वडाहरुको सदस्यता अनुमोदन गरेको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिबिाद...

लुम्बिनी प्रदेशका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा
-न्युजभित्तो

काठमाडौं,७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट...

योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल
-न्युजभित्तो

पोखरा, ७ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताउनुभएको छ । सातौंँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन...

बजेट विनियोजनको विवरण माग
-न्युजभित्तो

वाग्मती, ७ असार । वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८-७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने...

टिपर र मोटरसाईकल ठोक्कीदा दुईको मृत्यु
-न्युजभित्तो

कास्की ७ असार । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले...

कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु, नेतृत्वमा राजनीतिसँगै बौद्धिक व्यक्तित्वको खोजी
-न्युजभित्तो

चितवन, ३ असार । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने...