सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको नगरसभामा पत्रकारलाई प्रवेशमा रोक : चितवन पोष्ट


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार १२:५२ 
  • चितवन, १० असार । भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनमा रोक लगाईएको छ । समाचार संकलन गर्न कार्यक्रमस्थल बाहिर पुगेका पत्रकारलाई भित्र पस्न रोक लगाईएको हो ।

    चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले आज नेपाल पत्रकार महासंघ चितवन शाखालाई ध्यानाकर्षण पत्र पठाई उक्त घटनाको भत्र्सना गर्नुभएको छ ।
    पत्रमा महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले चितवन पोष्टका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थल बाहिरबाटै फर्काईएको जनाईएको छ । पत्रमा अगाडि भनिएको छ “स्वतन्त्र र निर्भिक पत्रकारिता विरुद्धमा जिम्मेवार व्यक्तिबाट भएको यस्तो कदमको हामी घोर भत्र्सना गर्दछौं ।” पत्रमा यस सम्बन्धमा आवश्यक कारवाही गर्न महासंघलाई अनुरोध समेत गरिएको छ ।

    महासंघलाई प्रेषित पत्रको बोधार्थ प्रेस चौतारी नेपाल चितवन, नेपाल प्रेस युनिनयन चितवन र प्रेस सेन्टर चितवनलाई दिईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.