चितवन सेरोफेरो
चितवन, १३ असार । ७० औं मदन जयन्ती (असार १४ गते) को अवसरमा दासढुंगामा वृक्षारोपण र सरसफाई हुने भएको छ । मदन भण्डारी फाउण्डेशन चितवन र मदन–आश्रित स्मृति प्रतिष्ठान दासढुंगा ईकाइको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । नेपाल कम्युनिष्ट...
भरतपुर, १३ असार । नारायणगढ लेडी जेसीजले रजत जयन्ती मनाउने भएको छ । आइतबार भर्चुअल पत्रकार सम्मेलन गर्दै असार १५ गतेदेखि रजत जयन्तीका कार्यक्रम सुरु हुने जनाएको छ । २५ वर्षमा प्रवेश गरेको अवसर पारेर विविध कार्यक्रम गर्न लागिएको हो ।...
चितवन,१३ असार । देशको केन्द्र भागमा रहेको भरतपुर महानगरले अन्य महानगर भन्दा आफुलाई सुसंस्कृत र सुसभ्य महानगरका रुपमा विकास गर्दै लगेको छ । भौतिक पुर्वाधार निर्माण देखी जनताका सबै खाले समस्याको समाधानमा यहाँका जनप्रतिनिधि अहोरात्र खटिएका छन् । जनताको प्रमुख...
गण्डकी : गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा...
काठमाडौं,: गण्डकी प्रदेश सरकारका ४ जनामध्ये २ जनालाई जिम्मेवारी (मन्त्रालय) तोकिएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै मन्त्रीको शपथ लिएका कुमार खड्का र मधुमाया अधिकारीले मन्त्रालय पाएका हुन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादी केन्द्रबाट मन्त्री...
कर्णाली : गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो...
कास्की : कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् । महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना...
मोहन पौडेले, परासी १३ असार । वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज...
पोखराः बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ । बर्सातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी...
कर्णाली १३ असार । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र...














