चितवन सेरोफेरो

नेपाल जर्नीले भरतपुरमा निर्माण गर्ने अपाङ्गमैत्री पुस्तकालयको शिलन्यास
-न्युजभित्तो

चितवन, ३० कात्तिक । नेपाल जर्नी संस्थाले भरतपुरमा नेपालकै नमुना “नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय” निर्माण गर्ने भएको छ । उक्त पुस्तकालय भवनको एक कार्यक्रमकाबीच शिलन्यास गरिएको हो । नेपाल जर्नी संस्थाका अमेरिका अध्यक्ष मौसमी श्रेष्ठको परिकल्पना अनुसार उहाँकै नेतृत्वमा...

एमाले महाधिवेशनमा खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने, तयारी समिति गठन
-न्युजभित्तो

चितवन, ३० कात्तिक । नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा नेपाल खेलकुद महासंघले २० हजारभन्दा बढी सहभागी गराउने भएको छ । महासंघको आज भरतपुरमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले महाधिवेशनमा धेरैभन्दा धेरै सहभागि गराउने निर्णय गरेको हो । जिल्ला अध्यक्ष...

मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन हुँदैन– नेता सिंह
-न्युजभित्तो

पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ४ ले गरको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता...

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत दिने
-न्युजभित्तो

सुर्खेत,३० कात्तिक। कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । ‘तत्कालका लागि...

मुख्यमन्त्री राईले आज विश्वासको मत लिने
-न्युजभित्तो

विराटनगर,३० कात्तिक । प्रदेश नम्बर १ सरकारले प्रदेश सभाबाट आज विश्वासको मत लिने कार्यक्रम छ । ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई नेतृत्वमा कार्तिक १६ गते प्रदेश १ मा सरकार गठन भएको थियो...

एमालेको महाधिवेशन उद्घाटनमा चितवनबाट एक लाख बढी जनसहभागिता
-न्युजभित्तो

चितवन, ३० कात्तिक । नेकपा (एमाले) चितवनले १० औं महाधिवेशनको उद्घाटन सत्रमा एक लाख बढी जनसहभागिता गराउने तयारी गरेको छ । एमालेले प्रत्येक पालिका र वडास्तरमा जनसहभागिताका लागि विभिन्न कार्यक्रम गर्न लागेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार...

बन्द गराउदैं हिड्ने १० जना पक्राउ
-न्युजभित्तो

चितवन, ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले वन्द गराउँदै हिड्ने १० जनालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरुद्ध भन्दै आज आव्हान गरेको बन्दका क्रममा सवारी रोक्ने उनिहरुलाई पक्राउ गरिएको हो । पार्टी...

पूर्णकालिन हुन पार्टी सदस्यहरुलाई एमाले चितवनको निर्देशन
-न्युजभित्तो

चितवन, २९ कात्तिक । नेकपा एमाले चितवनले जिल्लाका सम्पूर्ण पार्टी सदस्यहरुलाई पूर्णकालिन हुन निर्देशन दिएको छ । आज (सोमबार) भरतपुरमा सम्पन्न पार्टी जिल्ला कमिटीको विस्तारित बैठकले सबै सदस्यहरुलाई महाधिवेशन केन्द्रीत हुन निर्देशन दिएको हो । जिल्ला अध्यक्ष पार्वती रावलको अध्यक्षतामा...

चितवन क्षेत्र नम्बर ३ बाट महाधिबेशन प्रतिनिधिमा महतोको उम्मेदवारी
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगर्त यही मंसिर ६ गते हुन लागेको क्षेत्रीय अधिबेशनमा नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ बाट साजन कुमार महतोले महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जलहरु मार्फत आफ्नो उम्मेदवारी...

उद्योगीहरु कांग्रेस चितवनको राजनीतिमा सक्रिय, राजन गौतम उपसभापति पदको उम्मेदवार
-न्युजभित्तो

चितवन, २९ कात्तिक । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष उहाँले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पार्नुभएको...