सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री राईले आज विश्वासको मत लिने


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १०:५७ 
  • विराटनगर,३० कात्तिक । प्रदेश नम्बर १ सरकारले प्रदेश सभाबाट आज विश्वासको मत लिने कार्यक्रम छ ।

    ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई नेतृत्वमा कार्तिक १६ गते प्रदेश १ मा सरकार गठन भएको थियो । सरकार गठन भएको ३० दिनमा सदनबाट विश्वासको मत लिने व्यवस्था अनुसार प्रदेश सरकारले आज विश्वासको मत लिन लागेको हो ।

    ९२ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न ४७ जना सांसदहरु आवश्यक पर्दछ । सो गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १४, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक जना गरी ४९ जना सांसद रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.