सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्द गराउदैं हिड्ने १० जना पक्राउ


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार ०८:५७ 
  • चितवन, ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले वन्द गराउँदै हिड्ने १० जनालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरुद्ध भन्दै आज आव्हान गरेको बन्दका क्रममा सवारी रोक्ने उनिहरुलाई पक्राउ गरिएको हो । पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीका बागमती प्रदेश इन्चार्ज राजन साउद सहित नेता, कार्यकर्ता पक्राउ परेका हुन ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार साउद सहित २ जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्सचोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षा कर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अबरोध पु¥याउन पाएका छैनन् । थापाले भन्नुभयो “जिल्लाभर अबरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरि सुरक्षाकर्मी परिचालन गरिएको छ ।”

    बन्द आव्हानका कारण अन्य दिनमा झै सवारी साधनभने चलेका छैनन् । बिहानै देखि बजार क्षेत्र सुनसान देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.