चितवन सेरोफेरो

नेपालगञ्जबाट सौराहा घुम्न आएका पर्यटक बोकेको बस नारायणगढको लायन्सचोकमा दुर्घटना
-न्युजभित्तो

चितवन, २४ कात्तिक । नेपालगञ्जबाट चितवनको सौराहा घुम्न आएका पर्यटक सवार बस आज बिहान नारायणगढको लायन्सचोकमा दुर्घटना भएको छ । बस अनियन्त्रित भई सडकबाट तल खसेको हो । उक्त दुर्घटनामा परी बसमा सवार १२ घाईते भएका छन् । जिल्ला प्रहरी...

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु
-न्युजभित्तो

हेटौंडा, २४ कात्तिक । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका...

प्रदेश नं १ मा सम्भावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय
-न्युजभित्तो

विराटनगर, २३ कात्तिक । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका अध्यक्ष तथा आन्तरिक...

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
-न्युजभित्तो

बागमती, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभा बैठक...

त्रिवेणी–दुम्किबास सडक बनाउँछौँः मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

नवलपुर, १८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङमार्ग निर्माण गरेरै पनि त्रिवेणी–दुम्किबास सडकखण्डसञ्चालन गरिने बताउनुभएको छ । गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्ज र युनेस्कोको विरोधका कारण...

‘१५ वर्षे कर्णाली प्राङ्गारिक कृषि आवधिक योजना’ बनाउँदै प्रदेश सरकार
-न्युजभित्तो

कर्णाली, १६ कात्तिक । कर्णाली प्रदेशको प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि प्रदेश सरकारले ‘कर्णाली प्राङ्गारिक कृषि मिसन योजना’ अगाडि बढाएको छ । प्रदेश सरकारको स्थापनासँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेशमा लैजाने नीतिगत निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर...

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

गण्डकी, १५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रतालाई अङ्कुस...

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी
-न्युजभित्तो

धनगढी,१४ कात्तिक। नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको आइतबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो । धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको...

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’ : कानूनमन्त्री खनाल
-न्युजभित्तो

चितवन, १४ कात्तिक । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै...

प्रेस चौतारी चितवनले स्थापना ग-यो स्व. द्वारिका नेपाल स्मृति पुरस्कार, चौतारी बुलेटिन प्रकाश गरिने
-न्युजभित्तो

चितवन, १४ कात्तिक । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारीको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भई निधन हुनुभएका प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य नेपालको...