चितवन सेरोफेरो
मकवानपुर, १७ मङ्सिर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) हुनुहुन्छ । यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र...
भरतपुर १७ मंसिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा बिहीबार भरतपुर ४ मा जनचेतनामूलक -याली सम्पन्न भएको छ । ६८ औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको जनचेतनामूलक -यालीमा विद्यार्थीहरुले क्षयरोग निवारण सम्बन्धी चेतनामूलक प्लेकार्डहरुसहित भरतपुर...
सुर्खेत,१५ मंसिर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ...
कर्णाली, १४ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री...
नवलपुर, १२ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर...
माडी, ३ मंसिर । नेकप एमालेका १० औं महाधिवेशन सफल पार्न नेकपा एमाले माडी नगर कमिटी जागेको छ । बाँदरमुढे जस्तो जघन्य अपराध सहेको माडीले एमालेको महाधिवेशन सफल बनाउन नगरदेखि गाउँसम्म जुरुक्कै उठेको छ । माडीका मुख्य शहरी क्षेत्रदेखि...
चितवन, ३ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाइ भब्य तथा सभ्य बनाउन भरतपुर महानगर वडा कमिटी १ ले बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ। कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य...
धनुषा, २ मङ्सिर । प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य...
चितवन, २ मंसिर । तनहुँ, नवलपरासी र चितवनको संगममा रहेको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ । संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक...
कास्की, १ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार...













