चितवन सेरोफेरो

इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख
-न्युजभित्तो

कर्णाली, २ पुस । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै...

प्रदेश २ को बैठक आज, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्ने तयारी
-न्युजभित्तो

 काठमाडौं,२९ मंसिर । प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयका सचिव...

सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछ : प्रदेश प्रमुख गुरुङ
-न्युजभित्तो

कास्की, २२ मङ्सिर  । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताउनुभएको छ । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मङ्गलबार शुभारम्भ गर्दै उहाँले प्रेसले जनताको पक्षमा वकालत गर्ने...

लुम्बिनी प्रदेशकाे नीति : १२ जिल्ला, १२ सांस्कृतिक ग्राम
-न्युजभित्तो

दाङ, २१ मङ्सिर  । लुम्बिनी प्रादेशिक सरकारले सांस्कृतिक विकासका लागि नयाँ योजना ल्याएको छ । प्रदेशका १२ जिल्लामा १२ सांस्कृतिक ग्रामको स्थापना गरेर सांस्कृतिक पर्यटन विकास गर्ने नीति सार्वजनिक गरेको छ । जिल्लाको सास्कृतिक परिचय र विशेषताका आधारमा सांस्कृतिक ग्रामहरु...

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा
-न्युजभित्तो

कर्णाली, २१ मङ्सिर ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव...

मानव सेवा आश्रमबाट दुई सय ८६ व्यक्तिको पुनर्मिलन
-न्युजभित्तो

चितवन, २० मंसिर । मानवसेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । विसं २०७२ माघमा स्थापना भएको यस संस्थाले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेकामा उनीहरुमध्ये सो सङ्ख्यामा पारिवारिक मिलन गराएको हो । आश्रममा आएर उपचारपश्चात् १९२...

चितवनमा इजाजत नलिई मेक्स मि इ–कमर्स इन्टरनेशनलबाट बैकिङ कारोबार गर्ने पक्राउ
-न्युजभित्तो

चितवन, २० मंसिर । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय...

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी
-न्युजभित्तो

पोखरा,१९ मङ्सिर । नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त...

होली भिजनमा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
-न्युजभित्तो

भरतपुर १७ मंसिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा जिल्लास्तरीय नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीमा सम्पन्न भयो । ६८ औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाल...

कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुघर्टना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर
-न्युजभित्तो

धनगढी,१७ मंसिर । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको...