चितवन सेरोफेरो

सन्दर्भ पोल्ट्री दिवसः सन्तुलित र पोषणयुक्त आहार अण्डा
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १७ पुस । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो...

पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्छ : मुख्यमन्त्री राउत
-न्युजभित्तो

जनकपुर, १६ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्ने बताउनुभएको छ । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिद्वारा आज जनकपुरधाममा आयोजित ‘बहुक्षेत्रीय पोषण योजनासम्बन्धी’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले पोषणसम्बन्धी सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन...

एक्सपर्ट एजुकेशन चितवन शाखा अष्ट्रेलियाका सात विश्वविद्यालयका नौ अवार्डबाट सम्मानित
-न्युजभित्तो

चितवन, १५ पुस । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर सम्मानित भएको छ । एक्सपर्ट एजुकेसन चितवनका निर्देशक डिल्लीराम अधिकारीले आज एक विज्ञप्ति प्रेषित गर्दै आफ्नो मेहनतलाई अष्ट्रेलियामा रहेका...

‘पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ’
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका...

नारायणगढ–मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्किँदा ११ घाईते
-न्युजभित्तो

चितवन, १० पुस । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा आज शनिबार बस र ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाईते भएका छन् । वीरगञ्जबाट काठमाण्डौ तर्फ गई रहेको बा ३ ख ९६७९ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको...

माडीमा कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तक्र्रिया
-न्युजभित्तो

माडी १० पुस । नेपालमा सञ्चालन भएका होमस्टेहरुले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको वक्ताहरुले जोड दिएका छन् । होमस्टे एशोसिएसन नेपाल केन्द्रीय समितिले शनिबार माडीमा आयोजना गरेको कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले होमस्टेहरुले...

अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा सापकोटा
-न्युजभित्तो

रत्ननगर, ९ पुस । नेकपा (एमाले) निकटको अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा राजेन्द्र सापकोटा चयन हुनु भएको छ । क्याम्पसमा आज शुक्रबार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा अनिस खनाल, सचिवमा...

पुलबाट नारायणीमा हाम फालेकी महिलाको भरतपुर अस्पतालमा मृत्यु
-न्युजभित्तो

चितवन, ९ पुस । नारायणगढस्थित नारायणी पुलबाट नदीमा हात फालेकी महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) मध्यान्ह १२ः५५ बजेको समयमा अन्दाजी १८ वर्षिया...

कांग्रेस प्रदेश २ को कांग्रेस सभापतिमा यादव विजयी
-न्युजभित्तो

जनकपुरधाम, ९ पुस  । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । संस्थापन पक्षका यादव ९९६ मत सहित प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । स्रोतका अनुसार उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।...

एमाले चितवनको अधिवेशन पुस २३ र २४ गते, विभिन्न उपसमिति गठन
-न्युजभित्तो

चितवन, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको आज सम्पन्न चौथो पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशनका लागि...