चितवन सेरोफेरो

अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटी अध्यक्षमा महेश सापकोटा सर्वसम्मत
-न्युजभित्तो

भरतपुर, ८ पुस । नकोप (एमाले) निकटको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको २४ औं सम्मेलनबाट अध्यक्षमा महेश सापकोटा सर्वसम्मत चयन हुनु भएको छ । क्याम्पस हलमा आज बिहीवार भएको सम्मेलनले ५४ सदस्यीय...

बाघ गणनामा प्रयोग भएका पाँचवटा क्यामेरा हराए
-न्युजभित्तो

चितवन, ८ पुस । राष्ट्रिय वाघ गणनामा प्रयोग गरिएका पाँचवटा क्यामेरा हराएका छन् । चोरमारा र कावासोती बिचको जंगलमा राखिएका चारवटा क्यामेरा र भरतपुर महानगरपालिका वडा नम्ब ११ भोजाड नजिकै रहेको हरिपुरमा रहेको एक थान क्यामेरा हराएको हो । चितवन...

बागमती प्रदेशसभाको बैठक बस्दै
-न्युजभित्तो

मकवानपुर, ७ पुस । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ...

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो...

माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १६२ मत ल्याउनुभयो...

संवैधानिक अधिकार खोसेर लिनुपर्छ: उपसभामुख शर्मा
-न्युजभित्तो

गण्डकी, ३ पुस । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छिन् ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी...

महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली, ३ पुस ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांगे्रस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई...

पूर्व–पश्चिम राजमार्गको वसन्तचोकमा अवरुद्ध यातायात नियमित
-न्युजभित्तो

भरतपुर, २ पुस । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग नियमित भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ः४५ बजेबाट राजमार्ग नियमित भएको हो ।   पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट अन्दाजी २ वर्षिया...

पूर्वपश्चिम राजमार्गको वसन्तचोकमा राजमार्ग अवरुद्ध (हेर्नुहोस् फोटो र भिडियो)
-न्युजभित्तो

भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घटना लगत्तै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । ट्रकमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाईएको छ । केही बेरमा राजमार्ग नियमित सञ्चालन...

भरतपुरको बसन्तचोकमा ट्रकको ठक्करबाट बच्चाको मृत्यु, ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध
-न्युजभित्तो

भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०५६ नम्बरको ट्रकले अन्दाजी दुई वर्षको बच्चालाई ठक्कर दिंदा मृत्यु भएको हो । जिल्ला...