चितवन सेरोफेरो

भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २ माघ । भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६...

प्रदेश २ को प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने
-न्युजभित्तो

जनकपुरधाम,२ माघ । प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । प्रदेश सभा...

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छः मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

 गण्डकी, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वर्षको प्रथम...

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश
-न्युजभित्तो

कर्णाली, २९ पुस । कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित...

‘प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’
-न्युजभित्तो

जनकपुर, २८ पुस । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताउनुभएको छ । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित...

वाग्मतीमा मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड व्यवस्थापन समिति
-न्युजभित्तो

मकवानपुर, २८ पुस । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा...

पोखरामा आजदेखि जलपक्षी गणना गरिने
-न्युजभित्तो

पोखरा,२७ पुस । पोखरामा जलपक्षीको गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुईदिनसम्म गणना गरिने भएको हो । सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपक्षी गणना गरी अभिलेख राखिँदै...

एमाले चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित
-न्युजभित्तो

चितवन, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । २३ गतेदेखि शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले...

प्रेस चौतारी चितवनमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा सुवास पण्डित
-न्युजभित्तो

चितवन, २५ पुस । प्रेस चौतारी चितवनमा सर्वसम्मत नेतृत्व निर्वाचित भएको छ । आज सम्पन्न सातौं जिल्ला अधिवेशनले सुवास पण्डितको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भुषाल, सहसचिवमा...

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ६ जनाको उम्मेदवारी : यस्तो छ मतभारको अवस्था
-न्युजभित्तो

कर्णाली, २१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णाली प्रदेशमा हाल स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक...