चितवन सेरोफेरो
रुपन्देही, ७ माघ । रुपन्देहीको गैडहवाकी अञ्जना रिजालको दैनिकी आजभोलि फेरिएको छ । किशोरी क्लबमा आबद्ध भएपछि समुदायमा बालविवाहविरुद्ध आवाज उठाउने र सचेतना फैलाउने काममा उहाँ सक्रिय हुनुहुन्छ । आफ्ना पालिकामा कतै बालविवाह हुँदैछ भन्ने सुइँको पाउनासाथ रिजाल जस्तै...
जनकपुर,७ माघ । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति...
चितवन । चितवनमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् । भरतपुर महानगरपालिका ४ धर्मचोकमा गएराती १० बजे जेम्स फनपार्कबाट चौविसकोठी तर्फ आउँदै गरेको प्रदेश ३–००४ प ७३२२ नम्वरको स्कुटर दुर्घटना...
कर्णाली, ५ माघ । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो...
वीरगन्ज,४ माघ । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि प्रदर्शनमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ । वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २...
जनकपुर,३ माघ ।अत्यधिक चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीतलहरबाट प्रभावितको गरिब, विपन्नहरुको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । मधेश प्रदेश सरकारले आज...
गण्डकी, ४ माघ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो । बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा...
काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदनमा भएको सेमिफाइनल खेलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले बागमतीलाई १५६...
काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए...
चितवन, ३ माघ । जिल्लामा कोरोना संङ्क्रमणदर वढ्दै गए पछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भिडभाड हुन नदिन अनलाइन टोकन लागु गरेको हो । सवारी चालक अनुमति पत्र...














