बागमतीलाई हराउदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश न्युजभित्तो/४ माघ २०७८, मंगलवार १२:२० काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदनमा भएको सेमिफाइनल खेलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले बागमतीलाई १५६ रनको चुनौति दिएको थियो । पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो । पुलिसका लागि ओपनर पवन सर्राफले सर्वाधिक ५९ रनको योगदान गरे । साथै, दिलिप नाथले विष्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३१ रन बनाउन सफल रहे भने अनिल साहले २५ रन जोडे । बागमतीका लागि नन्दन यादव र रिजन ढकालले समान दुई–दुई विकेट हात पारे भने प्रतिस जिसीले एक विकेट लिएका थिए । १५६ रनको लक्ष्य पछ्याएको बागमतीले निधारित २० ओभरमा ८ विकेटको नोक्सानिमा १०५ रन मात्र जोड्न सक्यो । बागमतीका आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे भने राम नरेशले २२ रन बनाए । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोडे । तपाईको प्रतिक्रिया ताजा अपडेट पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’ शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।
क्रितिपुर स्थित टियु क्रिकेट मैदनमा भएको सेमिफाइनल खेलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको पुलिसले बागमतीलाई १५६ रनको चुनौति दिएको थियो ।
पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो ।
पुलिसका लागि ओपनर पवन सर्राफले सर्वाधिक ५९ रनको योगदान गरे ।
साथै, दिलिप नाथले विष्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३१ रन बनाउन सफल रहे भने अनिल साहले २५ रन जोडे ।
बागमतीका लागि नन्दन यादव र रिजन ढकालले समान दुई–दुई विकेट हात पारे भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।
१५६ रनको लक्ष्य पछ्याएको बागमतीले निधारित २० ओभरमा ८ विकेटको नोक्सानिमा १०५ रन मात्र जोड्न सक्यो ।
बागमतीका आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे भने राम नरेशले २२ रन बनाए ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए ।
यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोडे ।