सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा स्कूटर दुर्घटनाः एककाे मृत्यु, एक घाईते


  •    न्युजभित्तो/७ माघ २०७८, शुक्रबार ०९:०३ 
  • चितवन । चितवनमा  स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् । भरतपुर महानगरपालिका ४ धर्मचोकमा गएराती १० बजे जेम्स फनपार्कबाट चौविसकोठी तर्फ आउँदै गरेको प्रदेश ३–००४ प ७३२२ नम्वरको स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको थियो ।

    घाइते मध्य स्कुटर चालक भरतपुर–१६ का ३५ बर्षिय दिल खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्कुटर पछाडि सवार सोही ठाँउका २४ बर्षिय दिवस चापागाँईको पुरानो मेडिकल कलेजमा नै उपचार भइरहेको छ । तीब्र गतिको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.