सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको प्रेमबस्तीमा प्राईम केवलको बलेरो दुर्घटना, १० घाईते


  •    न्युजभित्तो/३० फाल्गुन २०७८, सोमबार ११:२५ 
  • चितवन, ३० फागुन । भरतपुरको तोरीखेतमा भरतपुरतर्फ आउँदै गरेको बलेरो जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ५ तोरीखेत प्रेमबस्तीमा कुकुरलाई ठक्कर दिई अनियन्त्रित भएर बलेरो दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान ७ः३५ बजेको समयमा प्राईम केवलको ग ३ च ७२७० नम्बरको बलेरो दुर्घटना भएको हो । उक्त बलेरोमा १३ जना सवार रहेकोमा १० जना सामान्य घाईते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी स्याङजा विरुवा गाउँपालिका वडा नं. ३ का ३७ वर्षिय तुमबहादुर राना, पर्वत कुश्मा नगरपालिका वडा नं. १४ का २२ वर्षिय दिनेश क्षेत्री, सोही ठाउँका २४ वर्षिय विशाल विक, गुल्मी सत्यवती गाउँपालिका ६ का २२ वर्षिय सरोज भण्डारी, पर्वत कुश्मा नगरपालिका ८ बस्ने १८ वर्षिय सुन्दर विक, २६ वर्षिय विशाल गुरुङ २१ वर्षिय अशोक क्षेत्री, २० वर्षिय सुनिल सुना, २१ वर्षिय कृष्णबहादुर विक र स्याङजा विरुवा गाउँपालिका वडा नं. ३ का २६ वर्षिय धिरज सारु मगर रहेको प्रहरीले जनाएको छ ।

    चालकको उपचार भईरहेको छ भने सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.