चितवन सेरोफेरो
चितवन,११ जेष्ठ । अब भरतपुर महानगरमा कसैले सरकारी स्वास्थ्य संस्थामा छोरी जन्माएमा उसको जीवन बीमा महानगरले गर्ने भएको छ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचत मेयर रेणु दाहालले यस्तो घोषणा गर्नुभएको छ । दोस्रो पटक महानगरको प्रमुखमा निर्वाचित हुनुभएकी दाहालले बुधबार बिहान कार्यभार...
चितवन, जेठ ११– भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । मंगलबार राति जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाललाई सपथ ग्रहण...
चितवन, जेठ १०- भरतपुर महानगरपालिकामा ७७ जना जनप्रतिनिधि जितेर नेपाली कांग्रेस पहिलो ठूलो दल बनेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकामा कांग्रेस पहिलो र एमाले ५० जनप्रतिनिधिसहित दोस्रो ठूलो दल बनेका हुन् । अन्य दलहरु भने धेरै...
चितवन,१० जेठ। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् । मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् । ‘यो मेरो...
भरतपुर, जेठ १०- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले बधाई तथा शुभकामना दिएका छन्। एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका नेता सुवेदी १२ हजार चार सय ४९ मतान्तारले मेयरमा दाहालसँग...
काठमाडौं,१० जेष्ठ। चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनवाट मेयरको साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाल र गठबन्धनवाट नै उपमेयरको साझा उम्मेदवार बनेका चित्रसेन अधिकारी विजयी भएका छन् । यसअघि पनि भरतपुर महानगरको मेयर रहेकी दाहाल दोस्रो पटक विजयी भएकी...
चितवन,९ जेष्ठ– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर १०,८९४ पुर्याएकी छन् । १०,८९४ मतगणना गर्दा रेनुले ४५,८८७ मत पाएकी छन् । सुवेदीले ३४,९९३ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १३,९३७ मत...
चितवन, जेठ ९- भरततपुर महानगरमा मेयर–उपमेयर गठबन्धनले जित्ने सुनिश्चित भएपछि भोलि भरतपुरमा पाँच दलीय गठबन्धनले वृहत विजय र्याली निकाल्ने भएको छ । महानगरको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको जित्ने सुनिश्चित भएपछि भोलि विहान १० बजे र्याली निकाल्ने तयारी गरिएको पाँच...
चितवन,९ जेष्ठ । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हो...
चितवन, ८ वैशाख । पश्चिम चितवनको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायीक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षिया फुलकुमारी बोटेको शब भेटिएको...










