चितवन सेरोफेरो
चितवन,१३ जेष्ठ– नारायणगढ मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । भरतपुर महानगरपालिका २९ पन्ध्र किलोमा भारतीय नम्बरको ग्यास बुलेटमा आगलागी भएपछि नारायणगढ मुग्लिन सडक दुबै तर्फी रुपमा बन्द भएको हो । आगलागीबाट हुन सक्ने सम्भावित क्षति न्युनिकरणको लागि...
चितवन,१३ जेष्ठ– नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई पेशामुखी बनाउन सकिन्छ भन्ने चरीत्रसँग लड्न कार्यकर्तासँग आग्रह गरेका छन् । पार्टीलाई बलियो बनाउन, विश्वास दिलाउन र सेवामुखी बनाउन भन्दा पनि पेशामुखी बनाउने चरीत्रसँग लडन आवश्यक रहेको उनले बताएका हुन्। कांग्रेस...
चितवन, जेठ १३- चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकाली दिएका छन् । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालेका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात...
चितवन,१२ जेष्ठ – दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा निर्वाचित रेनु दाहालले निर्वाचनका दौरानमा गरेको प्रतिवद्धता नै आगामी पाँच वर्षको रोडम्याप हुने बताएकी छन् । आज (बिहीबार) फेसबुकमार्फत भरतपुरबासीलाई धन्यवाद दिँदै उनले यस्तो बताएकी हुन् । उनले अधुरा योजना, पूर्वाधार...
चितवन,१२ जेष्ठ – स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा ठूलो संख्यामा मत बदर भएको छ । भरतपुर महानगर प्रमुखमा मात्रै १९ हजार ९९१ मत बदर भएको छ । यस्तै उपप्रमुख पदमा ४२ हजार ७८९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...
चितवन,१२ जेष्ठ – चितवनको इच्छाकामना गाउँपालिका–२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो । बेच्ने बेला भएको तरकारी बाली असिनापानीले...
चितवन, १२ जेठ । निर्वाचनमा निकै चर्चा कमाएको भरतपुर महानगरपालिकाको बदर मत पनि निकै बढी देखिएको छ । महानगरको प्रमुख (मेयर) पदमा १९ हजार ९९१ र उपप्रमुख (उपमेयर) पदमा ४२ हजार ७८९ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको...
चितवन,११ जेष्ठ – जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यमा केन्द्रित गरेका छन्। पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको हो। ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पदभार ग्रहण गर्दै पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य...
चितवन, जेठ ११- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा चितवन र गैँडाकोटमा खेलकुदका पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी काम टुंगोमा पु¥याउन समन्वय र...
चितवन, जेठ ११– मूल्यवृद्धिको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन्...













