चितवन सेरोफेरो
चितवन, जेठ ५- भरतपुर महानगर प्रमुख गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । हाल सम्म ३९,९६१ मत गणना ग हालको मत परिणाम अनुसार उनले सुवेदीसँग ३ हजार भन्दा बढीको दुरी बनाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ...
चितवन, ४ जेठ । पूर्वीचितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शशीकुमार खनियाँ निर्वाचित हुनु भएको छ । उहाँले निकतम प्रतिद्धन्दी नेकपा एमालेका लालमणी चौधरीलाई ८ सय ५० मतले पछि पार्दै विजयी हुनु भएको हो । खनियाले १४ हजार ५...
चितवन,४ जेष्ठ– भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता एक हजार ७१२ पुगेको छ । हालसम्म २७ हजार ४३८ मत गणना हुँदा रेनुले नौं हजार ९७० मत पाएकी छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदी एक हजार ७१२...
भरतपुर,४ जेष्ठ – जिल्ला प्रहरी कार्यालय चितवनले हराएकी बालिका फेला पारी आफन्तलाई जिम्मा लगाएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका १० नहरचोक बस्ने ४ वर्षीया प्रवेशिका ढकाल हराएकी थिईन् । हराएकी बालिकालाई भरतपुर १० विशालचोकबाट...
चितवन,४ जेष्ठ– भरतपुर महानगरपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठसहित प्यानलै विजयी भएको छ । श्रेष्ठ दुई हजार ७३५ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डोलनाथ अधिकारीलाई ६१८ मतान्तरले पराजित गरेका हुन्...
चितवन, ४ वैशाख । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी हुनु भएको छ । गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसीलाई पछि पार्दै रेग्मी विजयी हुनु भएको हो उपमेयरमा एमालेका बिमला लामा बिजयी हुनु भएको छ ।...
चितवन,४ जेष्ठ– चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्री रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन् । ताजा मतपरिणाम अनुसार २६,५२६ मत गणना हुँदा रेनुले ९६३१ मत पाएकी छन् । एमाले-राप्रपा गठबन्धनका सुवेदी उनको पछि-पछि छन्...
चितवन,जेठ ४- कालिकाको मेयरमा एमालेले गठबन्धनलाई १२० मतले पछी पारेको छ । एमालेका बिनोद रेग्मीले गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीलाई पछी पार्दै मतान्तर बढाएका हुन । उपमेयरमा पनि गठबन्धनकि सबिता लामा भन्दा एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकि...
चितवन,३ जेष्ठ– भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् । २० हजार ८८ मत गणना हुँदा रेनुले ६ हजार ७९४ मत पाएकी छन् । रेनुसँग एमालेका विजय सुवेदी २४६ मतले पछि परेकी छन् । विजयले अहिलेसम्म ६ हजार...
चितवन,३ जेष्ठ – चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्री रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन् । ताजा मतपरिणाम अनुसार १९ हजार ४८३ मत गणना हुँदा रेनुले ६ हजार ५६६ मत पाएकी छन् । एमाले-राप्रपा...








