चितवन सेरोफेरो
चितवन, ८ जेठ । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल...
चितवन, जेठ ६- रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका प्र सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६...
चितवन, जेठ ६- भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइर शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९...
चितवन,६ जेष्ठ– स्थानीय तह निर्वाचनबाट निर्वाचित चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ, नेकपा एमालेबाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद...
चितवन, जेठ ६- चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा एमालेबाट प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षमा उम्मेदावार दिएका श्यामसुन्दर उप्रेती सहित प्यानल नै विजयी भएका हो । त्यस्त १३१ मतले विजय भएका उप्रेतीले वडा अध्यक्षमा १२७१ मत...
चितवन,५ जेष्ठ– भरतपुर महानगरपालिकामा ४२ हजार ४३५ मत गणना भएको छ । ४२ हजार ४३५ मत गन्दा महानगर प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्र स्थानमा छिन् । उनले एमाले-राप्रपा गठबन्धनबाट मेयरका उम्मेदवार एमालेका विजय सुवेदीविरुद्ध तीन हजार...
चितवन, ५ जेठ – सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले...
गाजीपुर, (चितवन), ५ जेठ । नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारीको शव प्राप्त भएको भरतपुर १७ स्थित गाँजीपुरमा आज एक कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । मदन भण्डारी स्मृति पार्क समितिको आयोजना कार्यक्रम सम्पन्न भएको हो...
इन्दिरा दाहाल चितवन,५ जेष्ठ– माडी-ठोरी सडक खण्ड अन्तर्गत जंगलमा रुख ढल्दा सडक अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक खण्डमा साना ठूला गरी एक सय भन्दा बढी रुख ढलेको छ । मंगलबार रातिको भीषण हावाहुरीसहितको वर्षाका कारण...
भरतपुर,५ जेष्ठ – भरतपुर महानगरपालिकाका आठ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २९ वडा रहेको भरतपुरमा हालसम्म आठ वडाको अन्तिम नतिजा आएको हो । जस अनुसार अन्तिम नतिजा सार्वजनिक भएका ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ...











