चितवन सेरोफेरो
चितवन, जेठ १५- खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् । आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए...
चितवन,१५ जेष्ठ– १५ औं गणतन्त्र दिवसको अबसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ जना कैदीले आम माफि पाएका छन् । १५ जना पुरुष र ३ जना महिलाले आममाफि पाएका हुन । कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार आममाफि पाउनेमा सवारी ज्यान...
भरतपुर, १४ जेठ । भरतपुरस्थित अर्किड स्कूलले नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ । स्कूललले आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्कूलले गत वैशाख २६ गते नयाँ भर्ना हुन इच्छुक विद्यार्थीहरुको लागि प्रवेश परीक्षा र २७ गते अन्तरक्रिया...
चितवन, १४ जेठ । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ नाम्दी खोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोमा परी...
काठमाण्डौं, १४ जेठ । नेकपा एमाले चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले नारायणी नदी माथिको अहिलेको पुल जीर्ण भएकोले नयाँ पुल बनाउन सरकारसँग बजेट माग गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै आज...
राप्ती (चितवन), १३ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका कार्यक्षेत्र भएका पत्रकारहरु संगठित भएका छन् । राप्तीको विरेन्द्रनगरमा आज भएको पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय राप्ती पत्रकार मञ्च तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा पूर्ण...
भरतपुर, १३ जेठ । राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने काम गर्न आग्रह गर्नुभएको छ । राप्रपा चितवनले राप्रपाबाट जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सच्चा दिलले...
भरतपुर,१३ जेष्ठ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । आज (शुक्रबार) दिउँसो उनी सवार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक...
चितवन,१३ जेष्ठ– चितवनका सम्पूर्ण विद्यालय आइतबार बन्द हुने भएका छन् । शिक्षा तथा मानव सेवा विकास केन्द्र, सानोठिमी, भक्तपुरले २०७९ जेष्ठ १ गते देखि लागु हुने गरि गरेको शनिबार र आइतबार सार्वजानिक बिदा दिने निर्णय चितवनमा पनि कार्यान्वयन हुने...
चितवन,१३ जेष्ठ– ग्यास बुलेटमा आगलागी हुँदा अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । आज (शुक्रबार) दिउँसो १२:५० बजे भरतपुर महानगरपालिका २९ मा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको युपि १७ एटी ६८२७ नम्बरको बुलेटमा आगो लागेको थियो...













