चितवन सेरोफेरो

बजेट पूर्व भरतपुर महानगरले ग-यो तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल
-न्युजभित्तो

चितवन, ४ असार । विकासका दृष्टिले गएको पाँच वर्षमा देशका अन्य महानगरलाई उछिनेको भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्षिक वर्षको बजेट आउनु पूर्व गरिएको छलफलका...

भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भयो,अबको ध्यान उत्पादनमाः प्रचण्ड
-न्युजभित्तो

चितवन,असार ३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग दर्शनका रूपमा लिने बताएका छन् । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा चितवन आएका प्रचण्डले भरतपुरलाई समृद्ध बनाउन सबैका सुझावले टेवा पुग्ने बताए । सुझावहरूलाई मार्मिक...

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु
-न्युजभित्तो

चितवन,३ असार- भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक सुरु गरिएको बताए।...

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने
-न्युजभित्तो

चितवन, असार ३- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ । कर्पोरेशन चितवनका प्रमुख...

चितवनमा प्रचण्डले भनेः एसपीपी सम्झौता खारेज हुन्छ
-न्युजभित्तो

चितवन,असार ३- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताउनुभएको हो...

भरतपुरका म्याजिक व्यवसायी आन्दोलित, महानगरले बेवास्ता गरेको आरोप
-न्युजभित्तो

चितवन,३ असार ।  भरतपुर महानगरपालिकाले अचानक बिना छलफल स्टेशनबाट हटाउने निर्णय गरेको भन्दै म्याजिक व्यवसायी आन्दोलित भएका छन् । भरतपुर चौबिसकोठीबाट पश्चिम चितवन लाग्ने म्याजिकलाई बल प्रयोग गरेर स्टेसनबाट हटाउन खोजिएको भन्दै व्यवसायीले आन्दोलन गरेका हुन् । सोको विरोधमा आज महानगर...

अष्ट्रेलियामा मृत फेला परे चितवनका समिर, केही समयदेखि थिए तनावमा
-न्युजभित्तो

चितवन,२ असार – अष्ट्रेलियाको मेलवर्नमा २१ वर्षीय नेपाली विद्यार्थी समिर कोइराला मृत फेला परेका छन्। ६ महिना अघि मात्रै अष्ट्रेलिया पुगेका चितवनका समिर बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । कुकरी अध्ययन गर्न ६ महिना अगाडि मात्रै अष्ट्रेलिया...

पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका : उपप्रमुख चित्रसेन अधिकारी
-न्युजभित्तो

भरतपुर,२ असार– भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका रहने बताउनुभएको छ । देशलाई आर्थिक रूपमा बलियो बनाउन नीजि क्षेत्रको ठुलो भूमिका हुने भन्दै उप प्रमुख अधिकारीले होटल र पर्यटनको विकास...

नारायणी नदीमा दुई महिला डुवेको अवस्थामा भेटिए,अवस्था गम्भिर
-न्युजभित्तो

चितवन,२ असार- नारायणी नदीमा दुई जना महिला डुवेको अवस्थामा भेटिएका छन् । आज (बिहिबार) ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ३ सामुदायीक भवन नजिक नारायणी नदीको झोलुङ्गे पुल नजिक नाम थर नखुलेका अन्दाजी ३० देखि ४० बर्ष उमेर...

बाघ नियन्त्रणमा लिने सहमतिपछि बल्ल उठ्यो भरतपुरकी रेखाको शव
-न्युजभित्तो

चितवन,२ असार – बाघ नियन्त्रणमा लिने सहमतिपछि भरतपुर महानगरपालिका २७ कि २३ वर्षीया रेखा बस्नेतको शव उठेको छ । रेखाको ज्यान लिने बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि बल्ल शव उठेको हो । त्यस अघि स्थानीयले बाघ नियन्त्रणमा नलिएसम्म शव...