चितवन सेरोफेरो
चितवन,असार ७- चितवनमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । आज (मंगलबार) विहान १०ः१० बजेको समयमा भरतपुर महानगरपालिका ४ अनुपचोक स्थित भित्रि सडकमा डेरी चोकबाट यज्ञपुरीतर्फ जाँदै गरेको...
चितवन,७ असार – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन् । ८ अौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर दाहालले अब हुने विकासका...
भरतपुर,७ असार – पालिका प्रमुखहरूले आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेत्रज्योति सङ्घ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिसँग गरेको कार्यक्रममा उनीहरूले आँखा उपचार आफ्नो पालिकाको कार्यक्रमका रूपमा राखेर अघि...
चितवन,असार ७- मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको...
प्रतिमा सिलवाल चितवन, ६ असार । जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट...
चितवन, असार ६- चितवनमा बलात्कार तथा बाल यौन दुव्र्यवहारका घटना दोब्बरले वृद्धि भएको छ । बलात्कारका घटना बढेसँगै सरोकारवालाहरुलाई न्यूनीकरण चिन्ताको विषय बनेको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा पछिल्लो साढे पाँच महिनामा महिलामाथि चार...
चितवन, असार ६- भरतपुर महानगरकी मेयर रेनु दाहाल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यबीच आइतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए । छलफलका...
चितवन,६ असार– चितवनको कयर खोलामा एक पुरुष मृत फेला परेको छ । रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका १ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक्रबहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका हुन् । यस्तै नवलपरासी (पश्चिम) झापा, र...
चितवन, असार ६– एक समय नेपालमा नाम चलेका ठूला उद्योगहरु अहिले बन्द छन् । भएका राम्रा उद्योगहरु बन्द भएपछि अहिले थप त्यस्ता खालका उद्योगहरु स्थापना हुन सकेका छैनन् । अहिले संचालनमा रहेका कतिपय उद्योगहरु फेरि बन्द हुने अवस्थामा पुगेका...
चितवन, असार ६ । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको...










