चितवन सेरोफेरो
चितवन,असार ४- चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीलाई बाघले वेपत्ता बनाएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...
चितवन,असार २- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो। आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे...
चितवन,असार २- धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ । आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आवका लागि...
चितवन, असार १– बागमती प्रदेश सरकारले चितवनको नारायणी नदीमा जल पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरेको छ । ...
चितवन, १ असार । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा पहिरो खसेको हो । आज बुधबार पहिरो ३ः४५ बजे खसेको हो...
चितवन, असार १- सरकारको नयाँ निर्णयसँगै चितवनमा बैँकहरुले जग्गा धितोमा ऋण ठप्प भएको छ । चितवनका मालपोत कार्यालयहरुले सरकारको पछिल्लो निर्णय भन्दै जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्था र सहकारीबाट जाने ऋण सोमबारदेखि ठप्प भएको हो । जेठ २७...
चितवन,१ असार – पहिरोले अबरुद्द पृथ्वीराजमार्ग अन्त्रगतको सडक दुईतर्फी रुपमा सन्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालन आएको हो । दिउँसो २ बजेको समयमा खसेको करिब १ घण्टाको समयमा पन्छ्याएर राजमार्ग संचालनमा ल्याइएको...
चितवन,१ असार – भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो । महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल...
काठमाडौं, असार १- फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ । काठमाडौं अडिसनमा...
चितवन, १ असार । मदन भण्डारी फाउण्डेशन चितवनले नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिका वडा नं. १२ का नवनिर्वाचित जनप्रतिनिसँग आज छलफल गरेको हो । सो अवसरमा नेकपा एमाले प्रदेश कमिटी सचिव विजय सुवेदीले पार्टी र व्यक्ति...












