चितवन सेरोफेरो

नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव, यी माध्यमबाट दिन सकिन्छ सहजै सुझाव
-न्युजभित्तो

चितवन, असार ६– भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आइतबार एक सूचना जारी गर्दै महानगरको आगामि नीति तथा कार्यक्रमको सुझाव माग गरेका हुन् । चितवनका सरोकारवालाहरुबाट राय सुझाव संकलन गरि...

दुई अर्ब १३ करोड भ्रष्टाचारको मुद्दा लागेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पाए सफाइ
-न्युजभित्तो

चितवन,असार ६- दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको विशेष अदालतका सूचना अधिकारीसमेत...

भरतपुरमा बिद्युत् अवरुद्ध समस्या हट्न अझै एक हप्ता लाग्ने
-न्युजभित्तो

चितवन, असार ५ भरतपुरमा छिनछिनमै विद्युत् अवरुद्ध हुदा नागरिकले सास्ती पाएका छन् । विद्युत्को अवरोधले घरको भान्सादेखि कार्यालयका सबै काम प्रभावित हुन थालेपछि नागरिक आजित भएका हुन् । नागरिकले सामाजिक सञ्जालमा नै बिजुलीको समस्याले दिएको सास्तीबारे उल्लेख गरेका छन् । बोस्टन...

नयाँ भरतपुर २२० केभीए सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन,असार ५- चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । सबस्टेसन निर्माण दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका...

नारायणी नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान, सर्तकता अपनाउन आग्रह
-न्युजभित्तो

चितवन, असार ५- नारायणी नदीमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ । यसको सहायक नदी मस्र्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमानसँगै नारायणीमा पनि पानीको बहाव बढ्ने सम्भावना देखिएको हो । आज बिहानको मापनानुसार मस्याङ्दीमा बहाव उल्लेख्य बढी सतर्कता तह आसपास...

चितवनमा नियन्त्रणमा लिइएका बाघले भरियो निकुञ्जको खोर, थप खोर बन्दै
-न्युजभित्तो

चितवन, असार ५- चितवनमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढेसँगै नियन्त्रणमा लिइएका बाघले खोर भरिएका छन् । बाघको आक्रमणबाट धमाधम निउरो टिप्न गएका मानिसहरुको मृत्यु भएपछि निकुञ्जले नियन्त्रणमा लिइएका बाघले खोर भरिएको हो । हाल कसरामा दुईवटा र सौराहामा...

योग लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने माध्यम हो : उपप्रमुख अधिकारी
-न्युजभित्तो

चितवन,५ असार – भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले योग लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने माध्यम भएको बताउनु भएको छ । उपप्रमुख अधिकारीले नियमित गरिने योगाभ्यासले नै मान्छेलाइ पुर्ण रुपमा निरोगी बनाउने पनि बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिबसको...

नारायणगढ–मुग्लिन सडकः चाउचाउ किन्न झरेका बसका सह–चालक खोलामा खसेर बेपत्ता
-न्युजभित्तो

चितवन, असार ५– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित एक बसका सह–चालक चिप्लिएर खहरे खोलामा बेपत्ता भएका छन् । राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा काठमाण्डौबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक कैलाली गोदावरी...

चितवनको माडीमा इनार सफा गर्ने क्रममा निस्सासिएर दुई जनाको ज्यान गयो
-न्युजभित्तो

माडी (चितवन), ४ असार । इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दुई जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ...

पहिरो पन्छाएर ६ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी संचालनमा
-न्युजभित्तो

चितवन, ३ असार । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा आज बिहान ११ः३५ बजे खसेको पहिरो पन्छाएर सडक दुईतर्फी संचालनमा आएको  हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ५ः४० बजेदेखि सडक...