चितवन सेरोफेरो

चितवनमा सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा, डिसेम्बरमा सम्पन्न हुने
-न्युजभित्तो

चितवन, असार १- सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ । सहकारी बजार...

चितवन ३ मा प्रचण्डसंग निर्वाचन लड्ने तयारीमा रहेका सूर्यराज आचार्य को हुन ?
-न्युजभित्तो

चितवन,जेठ ३१- आगामी संसदीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । राजधानी काठमाडौंमा धमाधम स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भइरहेको छ । स्वतन्त्र उम्मेदवारलाई काठमाडौंपछि आकर्षण हुने जिल्ला हो चितवन । यहाँ पनि राष्ट्रिय स्तरमा ख्याती प्राप्त...

चितवनको मेघौलीस्थित बाराही जंगल लजमा गायिका इन्दिरा जोशीको विवाह
-न्युजभित्तो

चितवन, ३१, जेठ । गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाको आज विवाह भएको छ । चितवनको मेघौलीस्थित बाराही जंगल लजमा उनीहरुको विवाह भइरहेको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार...

भरतपुरको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट वेपत्ता भएका १३ बर्षिय बालक फेला परे
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – चितवनको भरतपुर महानगरपालिका १ वागिश्वरीमा रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट वेपत्ता भएका बालक फेला परेका छन् । उनी ३० गते हिजो राती फेला परेको गुरुकुलका प्रधानध्यापक माधब प्रशाद शर्माले बताए । गुरुकुलममा अध्ययनका लागि जेठ १९ गते...

जिसस चितवनको प्रमुखमा एमालेका अधिकारी विजयी
-न्युजभित्तो

चितवन, ३१ जेठ । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनु भएको छ । आज मंगलबार सम्पन्न निर्वाचनमा प्रमुख पदका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनु भएको छ । चितवनका सात...

सन्दर्भ: विश्व रक्तदाता दिवस, सधैँ रगतको अभाव
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ। यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ। सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भौँतारिनुपर्ने अवस्था रहेको छ। वर्षभरि...

मेयर रेनु दहाललाई क्यान महासंघ चितवनद्वारा बधाई तथा स्वागत
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवन शाखाले नवनिर्वाचित मेयर रेनु दहाललाई बधाई तथा स्वागत गरेको छ । (क्यान) महासंघ चितवनले उहाँको कार्यकक्षमा पुगी सफल कार्यकालको शुभकामना दिँदै स्वागत गरेको हो । साथौ स्वागत कार्यक्रममा क्यानले सुचना प्रबिधिको...

जिसस चितवन निर्वाचन : कांग्रेसलाई नेकपा एसबाट फ्लोरक्रसको चिन्ता
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – जिल्ला समन्वय समिति चितवनको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । जिसस प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् । नेतृत्व चयनका लागि १४ जनाले मतदान गर्दैछन् । मतदानको मुखैमा आएर...

प्रदेश सरकारसंगको सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गरिने
-न्युजभित्तो

चितवन,जेठ ३१- गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण...

जिल्ला समन्वय समिति चितवनको निर्वाचन आजः प्रमुखमा रानाभाट र अधिकारीबीच प्रतिस्पर्धा
-न्युजभित्तो

चितवन, जेठ ३१– जिल्ला समन्वय समिति चितवनको प्रमुख पदका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलको तर्फबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा...