सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस चितवनको ५२ सदस्यीय सल्लाहकार समिति मनोनित


  •    न्युजभित्तो/२४ असार २०७९, शुक्रबार १४:०० 
  • चितवन,२४ असार। नेपाली कांग्रेस चितवनले सल्लाहकार समिति मनोनित गरेको छ । कांग्रेस चितवनले बिहीबार ५२ सदस्यलाई सल्लाहकार समितिमा मनोनित गरेको हो ।

    जिल्ला कार्यसमितिको २० गते बसेको बैठकको निर्णय अनुसार नै सल्लाहकार समितिको मनोनित गरिएको सभापति राजेश्वर खनालले जानकारी दिए । समितिमा सातै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदस्यहरु मनोनितगरिएको छ ।

    समितिलाई पार्टीको सिद्धान्त, आदर्श, विधि, विधान, नीती र नियमको अधिनमा रही संगठन सुदृढीकरण र विकासमा सहयोग गर्न सभापति खनालले आग्रह गरेका छन् ।

    यता कांग्रेस चितवनले मनोनित गरेको सल्लाहकार समितिमा महिला सहभागीता न्युन गराईएको भन्दै ध्यानाकर्षण जनाईएको छ । १४औं अधिवेशनमा अपनाइएको समावेशी सहभागीता, नीति निर्माण र निर्णय प्रक्रियामा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने व्यवस्थालाई ध्यान नदिएको भन्दै कांग्रेस चितवनका महिला नेतृहरुले असन्तुष्टी पोखेका हुन् ।

    जिल्ला कार्यसमितिले महिलाहरुलाई असक्षम देखेको हो भन्दै उनीहरुले प्रश्न गरेका छन् । सल्लाहकार समितिमा तीन जना मात्रै महिला सदस्य छन् ।

    यस्तो छ ५२ सदस्यीय सल्लाहकार समिति : 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.