सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामना गाँउपालिकाद्धारा अनावश्यक कर्मचारी कटौती


  •    न्युजभित्तो/२४ असार २०७९, शुक्रबार ११:५७ 
  • चितवन,असार २४। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई पालिकाले यसपटक नविकरण नगर्ने भएको हो । बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नविकरण नगर्ने निर्णय गाउँपालिकाका प्रवक्ता नर बहादुर नेपालले बताउनुभयो ।

    निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमहरुका लागि करारमा नियक्ति दिएका कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा हटाउन लागिएको उहाँले बताउनुभयो । निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमहरुको अवधि सकिएपछि कर्मचारी राखेर राज्यको ढुकुटी सक्नुभन्दा पालिकाको विकास निर्माणमा खर्चिने उद्देश्यले यस्तो निर्णय भएको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.