चितवन सेरोफेरो
चितवन,२३ असार। चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका अनुसार गत बर्षहरुको तुलनामा चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको हो। परियोजनाका अनुसार जिल्लाभर यस वर्ष ७ हजार ४७० हेक्टर क्षेत्रफलमा ३९ हजार...
चितवन,असार २३। सर्वेच्च अदालतले चितवनबाटै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरणका लागि भइरहेको काम रोक्न आदेश जारी गरेको छ । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने सवारी चालक प्रशिक्षण केन्द्र संचालनको तयारी भइरहेका बेला सर्वेच्चले यस्तो आदेश...
चितवन,२३ असार। चितवनमा ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान सुरु गरेको छ । केही दिनदेखि सवारी साधनमा लेखिएको सायरी, गजल, कविता तथा भनाइहरु हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै सवारी...
भरतपुर,असार २३- चितवनमा यस वर्ष असार २२ बित्दासमेत रासायनिक मलको अभाव उस्तै छ । जेठको अन्त्यदेखि जिल्लामा खेतमा धान रोपाइँ सुरु हुन्छ । तर, खेतमा धान रोपाइँ सुरु भए पनि हरेक वर्ष जस्तै यसवर्ष पनि जिल्लाका सहकारीमा रासायनिक मलको चरम...
भरतपुर,२२ असार– चितवनको भरतपुरमा वृत्ति मार्गनर्दिेशन तथा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा रहेको प्रर्दशनी केन्द्रमा सुरु भएको मेलाको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो । मेलाको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै...
चितवन,असार २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले शनिवार चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ । भरतपुरको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा रास्वपाले जिल्ला...
चितवन,असार २२- नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले रत्ननगर नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक बहिस्कार गरेका छन् । असार १० गते भएको सो नगर सभाको पहिलो बैंठकमा सहभागी भएका जनप्रतिनिधिहरुले बुधवार भएको दोस्रो बैठक भने बहिस्कार गरेका हुन । प्रमुखले...
चितवन,असार २२- चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चेचौतारा नजिकै दुर्घटनामा परेको छ। आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा...
चितवन,असार २२- चितवनमा असार मसान्तभन्दा ७ दिन अगावै आर्थिक कारोवार बन्द हुने भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले आज (बुधबार) एक सूचना जारी गर्दै चालु आर्थिक बर्ष २०७८÷०७९ को आर्थिक कारोबार ७ दिन अगावै बन्द हुने जानकारी...
चितवन,असार २२- चितवनको माडिमा गएराती जंगली हात्तीले आक्रमण गर्दा एक जना घाइते भएका छन । माडी नगरपालिका ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो। उनको बघौडा अस्पतालमा...










