चितवन सेरोफेरो
चितवन,असार २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति...
चितवन,२७ असार। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ । तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याइएको “जस आउँछ” अभियानले प्रहरीभित्रको सुदृढीकरण र व्यावसायिक प्रहरी बनाउन सहयोग...
चितवन,असार २७। नेकपा एमालेका नेता तथा पूर्वडिआइजी नवराज सिलवालले राष्ट्रको अवस्था तहसनहस भइरहेको बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद गरिनु राष्ट्रघात भएको बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले भने, ‘विचौलियाको चंगुलमा परेर हतियार...
चितवन,२७ असार। कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का बीच द्विपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवद्र्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि,...
चितवन, २७ असार । भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिंदै एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घटनामा परी ईच्छाकामना गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षिय सन्दीप...
रत्ननगर (चितवन), २७ असार । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा मृत मानिस फेला परेको छ । पुलको पिल्लरमा नाईनलको डोरीमा झुण्डिएको अवस्थामा उक्त पुरुष फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६:१५ बजेको समयमा...
चितवन, आसर २६। कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ । बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर,...
चितवन, असार २६। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको आयोजनामा भरतपुर महानगरपालिक–२९ दासढुङ्गामा डिष्ट्रिक्ट गभर्नर (प्रेसिडेन्ट मीट, प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम) सम्पन्न भएको छ । डिष्ट्रिक्टमा आबद्ध रहेका क्लबहरुका अध्यक्षहरुको कार्यकुसलता अभिबृद्धि गर्ने उदेश्यले आयोजन गरिएको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५...
चितवन,२६ असार। पूर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् ।घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले घडेरी बजार डटकम सुरु गरिएको...
चितवन,२६ असार। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन् । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा मेयर दाहालले...









