सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस चितवनको कार्यसमिति र आमन्त्रित सदस्य मनोनित, को को परे ?


  •    न्युजभित्तो/१२ श्रावण २०७९, बिहीबार ११:२७ 
  • चितवन,१२ श्रावण। नेपाली कांग्रेस चितवनले कार्यसमिति सदस्य र कार्यसमिति आमन्त्रित सदस्यहरु मनोनित गरेको छ ।

    कांग्रेस चितवनले बुधवार सात जना कार्यसमिति सदस्य मनोनित गरेको हो । मनोनित कार्यसमिति सदस्यहरुमा भरतपुर १५ का सुरवीर पोख्रेल, रत्ननगर ६ का राममणी खनाल, भरतपुर ७ कि कल्पना पौडेल र इच्छाकामना ५ का बिष्णु कुँवर रहेका छन् । यस्तै भरतपुर ७ का हिरामणी अधिकारी, खैरहनी १३ का रमेश पराजुली र भरतपुर १८ कि ज्योत्सना ढकाल अधिकारी पनि कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

    बुधवार नै कांग्रेस चितवनले आठ जना कार्यसमिति आमन्त्रित सदस्य पनि मनोनित गरेको छ । जसमा भरतपुर १५ का धर्मराज आचार्य, भरतपुर ३ का सिताराम खनाल, भरतपुर १८ का रोशन काफ्ले र इच्छाकामना ५ का ईस्लामदिन मिँया रहेका छन् ।

    यस्तै भरतपुर २ का गणेश वस्ती, भरतपुर १४ का बसन्त पौडेल, रत्ननगर १० कि जमुना सुवेदी र कालिका ५ का महेन्द्र ठकुरी पनि कार्यसमिति आमन्त्रित सदस्यमा मनोनित भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.