चितवन सेरोफेरो

चितवनमा आफ्नै बसले किच्दा सह–चालकको ज्यान गयो
-न्युजभित्तो

चितवन,असार २६।  चितवनमा आफू कार्यरत बसले किच्दा सह–चालकको मृत्यु भएको छ ।आज (आइतबार) विहान ८ः१० बजेको समयमा भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । उनको ८ः५०...

बालबालिका विद्यालयबाटै दुर्व्यसनीमा फस्न थाले
-न्युजभित्तो

भरतपुर,असार २६।  विद्यालय तहबाटनै बालबालिकाहरु अहिले विभिन्न सामाजिक विकृति र लागुऔषध जस्ता कुलतमा फस्न थालेका छन् । चितवनका विभिन्न सरोकारवालाहरुको अनुभवमा यस्तो कुलतमा विशेष गरी कक्षा ७, ८ देखि १२ कक्षासम्मका बालबालिका बढी फस्ने गरेको पाइएको हो । विद्यालय वरिपरिको...

घर घरमा तुलसीको बिरुवा सारेर आज हरि शयनी एकादशी मनाइँदै
-न्युजभित्तो

चितवन,असार २६। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन...

मिडियाको उत्थान र पत्रकारको संरक्षणमा ध्यान केन्द्रीत गर्छु : आचार्य
-न्युजभित्तो

चितवन, २५ असार । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले आसन्न नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यको गृह जिल्ला चितवनमा आज आयोजित कार्यक्रम उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले मिडियाको उत्थान...

लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली
-न्युजभित्तो

चितवन, २५ असार । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली चयन हुनु भएको छ । क्लबको हालै सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा...

अबको ५ वर्ष सबैसँग हातेमालो गरेर रफ्तारमा काम गर्छु: मेयर दाहाल
-न्युजभित्तो

चितवन,२४ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताएकी छन् । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...

कांग्रेस चितवनको ५२ सदस्यीय सल्लाहकार समिति मनोनित
-न्युजभित्तो

चितवन,२४ असार। नेपाली कांग्रेस चितवनले सल्लाहकार समिति मनोनित गरेको छ । कांग्रेस चितवनले बिहीबार ५२ सदस्यलाई सल्लाहकार समितिमा मनोनित गरेको हो । जिल्ला कार्यसमितिको २० गते बसेको बैठकको निर्णय अनुसार नै सल्लाहकार समितिको मनोनित गरिएको सभापति राजेश्वर खनालले जानकारी दिए...

चितवनको इच्छाकामना गाँउपालिकाद्धारा अनावश्यक कर्मचारी कटौती
-न्युजभित्तो

चितवन,असार २४। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई पालिकाले यसपटक नविकरण नगर्ने भएको हो । बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १०...

रवि लामिछाने नेतृत्वको पार्टीको पहिलो जिल्ला भेला भोलि चितवनमा
-न्युजभित्तो

चितवन,असार २४। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले भोलि (शनिवार) चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेका हुन् । भरतपुरको हाकिम चोकस्थित मिड...

भरतपुरकी मेयर दाहालसँगै पाँच जना बने माओवादी पोलिट्व्युरो सदस्य
-न्युजभित्तो

चितवन,असार २३। नेकपा (माओवादी केन्द्र) को पोलिट्ब्युरोमा चितवनबाट भरतपुर महानगरकी मेयर रेनु दाहालसहित पाँच जना पोलिटव्युरो सदस्य बनेका छन् । माओवादीको जारी केन्द्रीय कमिटी बैठकले चितवनबाट पाँच सहित १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको हो । पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी...