चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जमा १ वर्षमा ३६ गैँडा मरे
-न्युजभित्तो

चितवन,२२ असार। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५...

आजदेखि भरतपुरमा रोजगार मेला हुँदै,मेलाबाटै २ सयलाई रोजगारी
-न्युजभित्तो

चितवन,असार २२- चितवनको भरतपुरमा दुई दिनसम्म चल्ने रोजगार मेला आज बुधबारदेखि सुरु हुँदैछ । सो मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न...

यस वर्ष देवघाटमा बोलबम मेला लाग्ने,तयारी थालियो
-न्युजभित्तो

चितवन,असार २१- देवघाटधाममा कोरोनाका कारण दुई बर्ष रोकिएको बोलबम मेला यसबर्ष हुने भएको छ । देवघाट क्षेत्र विकास समितिले तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा यो वर्ष बोलबम मेलाको तयारी सुरु गरेको हो ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री...

चितवनमा पटकपटक विद्युत जाने समस्याले उद्योग व्यवसाय संकटमा, सर्वसाधारणलाई सास्ती
-न्युजभित्तो

चितवन, २१ असार । पटक पटक विद्युत जाने समस्याले जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन् । दैनिक दर्जनौं पटक विद्युत जाने आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । पछिल्ला दिनहरुमा भरतपुर वितरण केन्द्र अन्तर्गत...

चितवन ‘रोजगार मेला’ मा १० हजार दर्शकले अवलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
-न्युजभित्तो

चितवन, असार २०- चितवनमा दुई दिनसम्म चल्ने रोजगार मेलामा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न लागिएको हो । यही असार २२ र...

पूर्वी चितवनको खैरहनीमा खोलामा नुहाउने क्रममा बगाएर मृत्यु
-न्युजभित्तो

चितवन, २० असार । पूर्वी चितवनको खैरहनीमा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका कमानेका ३२ वर्षिय सुरज बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस्नेत हिजो आईतबार खैरहनी...

माडी जाने भूमिगत विद्युत् लाइनको वैकल्पिक प्रस्ताव तयार
-न्युजभित्तो

चितवन,असार २०। चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी लैजाने विद्युतको भूमिगत तारमा पटक–पटक समस्या आउँदा माडीवासीले दुःख त पाएका छन् नै मर्मतमा खटिने विद्युत प्राधिकरणका प्राविधिकहरु पनि हैरान छन् । माडी लगिएको विद्युत लाइनको ८ किलोमिटर निकुञ्ज क्षेत्रमा पर्दछ । सोही...

अब चितवनबाटै लाइसेन्स, साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
-न्युजभित्तो

चितवन,२० असार– यातायात व्यवस्था सेवा कार्यालय चितवनले साउन दोस्रो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल सुरु गर्ने तयारी थालेको छ । कार्यालयले असार अन्तिम सातादेखि नै ट्रायल सुरु गर्ने बताएको थियो । तर ट्रायल सेन्टर छनोटको बिषयमा विवाद...

सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो
-न्युजभित्तो

चितवन,२० असार– भूमिहिनलाई जग्गा दिने काम वर्तमान अवस्थाबारे महानगर प्रमुख रेनु दाहालको चासो दिनु भएको छ । भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राख्नु भएको...

सौराहामा हात्ती वनभोज प्रकरणः एक रुपैयाँ पनि भुक्तानी नदिन मन्त्रीको निर्देशन
-न्युजभित्तो

चितवन,असार २०- बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उहाँले हात्ती वनभोजका लागि...