चितवन सेरोफेरो
चितवन, असार १९- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक गिरीराज उपाध्यायमाथि भएको आक्रमणको विभिन्न संघसंस्थाले विरोध गरेका छन् । प्राध्यापक उपाध्यायलाई विज्ञान संकायको बीएस्सी वातावरण विज्ञान पहिलो वर्षमा कक्षा लिइरहेको अवस्थामा शुक्रबार कक्षा कोठाबाहिर निकाली आक्रमण भएको हो । आक्रमणको विरोधमा...
चितवन,१९ असार– भरतपुर महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका बालगृहहरुको अनुगमन गरिएको छ । आज (आइतबार) महानगर उप-प्रमुख चित्रसेन अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, महानगर तथा वडाका प्रतिनिधिहरुले अनुगमन गरेका हुन् । अनुगमन पश्चात महानगरका उप-प्रमुख अधिकारीले मापदण्ड अनुसार सञ्चालन...
चितवन,१९ असार– मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ। निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण...
चितवन,असार १९- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि भएको दुव्यवहारको विरोधमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्नुका साथै प्रदर्शन गरेका छन् । प्राध्यापकलाई आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको...
चितवन, १७ असार । बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ। तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी...
चितवन,१७ असार – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गरेकी छन् । सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिएकी थिईन् ।कलेजका बारेमा...
चितवन, असार १७- स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका...
चितवन,१७ असार – नारायणीको पुलबाट एक वृद्ध नदीमा हाम फालेका छन् । भरतपुर महानगरपालिका ११ का ७० वर्षीया बिष्णुप्रसाद पोख्रेल पुलबाट नदीमा हामफालेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पोख्रेल आज (शुक्रबार) बिहान ९:०८ बजे नदीमा हामफालेका हुन् । पुलमा...
चितवन,१७ असार– बलात्कारको मुद्दामा बयान फेर्ने महिलालाई चितवन जिल्ला अदालतले कैद फैसला सुनाएको छ । अदालतले पीडित भनिएकी तनहुँको देवघाट गाउँपालिका ६ कि ७ वर्षीया बालिकाकी आमा शान्ती तामाङलाई कैद फैसला सुनाएको हो । बालिकालाई गत चैत ४ गते नरायणी...
चितवन,असार १७- जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको परीक्षणका क्रममा उनीहरुमा यौनरोगको...












