चितवन सेरोफेरो
चितवन, १२ भदौ । नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । स्कुटरमा चढेर आएका एक पुरुष नदी माथिको पुलबाट साँझ साढे ५ बजे हाम फालेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प...
चितवन, भदौ १२। चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई...
चितवन, भदौं १२। माओवादी केन्द्रको निर्वाचन क्षेत्र मानिएको चितवन क्षेत्र नम्बर ३ तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि दाबी गरेका छन् ।पार्टी प्रशिक्षणमा देशभर दौडाहामा रहेका कोइरालाले नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।...
चितवन, १२ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाहिरबाट आएर यहाँ उम्मेदवार बन्नेहरुलाई कांग्रेस चितवनले रोक्ने भएको छ । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको छुट्टाछुट्टै बैठक बसी बाहिरबाट आउने उम्मेदवार...
चितवन, ११ भदौ । नारायणी नदीको बहाब आज र भोलि उल्लेख्य बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नारायणीमा पानीको बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । विभागले...
नारायण अधिकारी चितवन, भदौ ११ । वर्षभरिका नारी वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ...
चितवन, भदौ १० । अहिले पनि आँखाको नानी प्रत्यारोपण गर्न नपाएर धेरै नेपाली अन्धोपना सहन बाध्य छन् । तिनै व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरु दैनिक जलेर खरानी बनिरहेका छन् । मृत्युपर्यन्त जलेर खेर जाने नानी प्रत्यारोपण गर्न...
चितवन, १० भदौ । वडामा रहेका आर्थिक रुपमा विपन्न र असहायलाई सहयोग गर्न वडा कार्यालयमै दानपेटिका राखिएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ को कार्यालयमा दानपेटिका राखिएको हो । जिल्लामा समाजसेवामा परिचित वडा अध्यक्ष हरि पन्तले धनीसँग सहयोग...
चितवन,भदौ १०। नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “स्थानीय निकायको निर्वाचनमा...
चितवन, भदौ १०। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ ।कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा...














