चितवन,भदौ ३१। भरतपुर महानगरपालिकामा दिनदाहाडै चोरीका घटना बढेका छन् । हिजो (बिहिबार) मात्रै भरतपुर १२ नौरङ्गेका रुद्रनाथ अधिकारीको घरमा चोरी भएको छ ।
दिउसो कोही नभएको मौका छोपेर घरको मूल ढोका फुटाएर सुन र नगद चोरी गरेको अधिकारीले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले १२ तोला सुन र ५५ हजार नगद चोरी भएको जानकारी दिनुभयो ।