चितवन सेरोफेरो
काठमाडौं, भदौ २३ । मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ...
चितवन, २२ भदौ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी हुन थालेका छन् । क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाई हुने यस...
भरतपुर, भदौ २२। नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले...
चितवन,२२ भाद्र । चितवनमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो मंगलवार राती ११ बजेको समयमा राप्ती ९ पिङटोल स्थित भित्री सडक खण्डमा क्याम्पाबाट मेलबजार तर्फ जाँदै गरेको ना ४६ प ३७९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित...
भरतपुर, २२ भदौ । होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज बुधबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी बधाई तथा बिदाई गरेको छ । यस वर्ष कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाई गरिएको हो । २०७६ सालबाट कक्षा...
चितवन,२२ भाद्र । चितवनमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो मंगलवार राती ११ बजेको समयमा राप्ती ९ पिङटोल स्थित भित्री सडक खण्डमा क्याम्पाबाट मेलबजार तर्फ जाँदै गरेको ना ४६ प ३७९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित...
चितवन, भदौ २१। निजामती सेवा दिवसको अवसरमा भरतपुरको प्रज्ञा पार्कमा वृक्षरोपण गरिएको छ ।डिभिजन वन कार्यालय चितवनले निजामती सेवा दिवसको अवसरमा आज (मंगलबार) भरतपुर महानगरपालिका–१ रामनगर स्थित निर्माणाधिन प्रज्ञा स्मृति पार्कमा वृक्षारोपण गरेको हो । सो पार्कमा जाकाराण्डा, राजवृक्ष, तेजपात,...
चितवन, भदौ २१ । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका...
चितवन,भदौ २१। नारायणी नदीमा फेरी एक युवाले हाम फालेका छन् । आज (मंगलबार) बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेर व्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...
चितवन,२० भाद्र। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ११ बुँदे माग सार्वजनिक गरेको छ । आज (सोमबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपा चितवनले ११ बुँदे माग सार्वजनिक गरेको हो । भाद्र १७ गते सम्पन्न ९ औं जिल्ला सम्मेलनले पास गरेको ११...














