चितवन सेरोफेरो
चितवन,२० भाद्र। चितवनमा विभिन्न पार्टी परित्याग गरी ७५ युवा माओवादी केन्द्र प्रवेश गरेका छन् । (आईतबार) नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) नेपाल कम्युनिष्ट पार्टी (एमाले) तरुण दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७५ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् । वाईसियल...
चितवन,२० भाद्र। नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने...
चितवन, भदौ २०। प्रहरीको नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी विक्री गर्ने भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित विशाल पौडेल...
चितवन, भदौं १९ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि चितवन क्षेत्र नम्बर २ को प्रदेश सभामा एमालेका १८ नेताले प्रत्यक्षमा आकांक्षा देखाएका छन् ।आकांक्षीहरुमा एमालेका वडा अध्यक्षदेखि पार्टीको जिल्ला अध्यक्षसम्मले एमाले क्षेत्रीय कमिटीमा आवेदन दिएका हुन् । चितवन–२...
चितवन,१९ भाद्र। नेकपा माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम सिफारिस गरेको छ । पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रचण्डको नाम सर्वसम्मतले सिफारिस हो । प्रचण्ड यसअघि...
चितवन,१९ भाद्र।नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज रेनु दाहालले नेपाली कांग्रेसले पुष्पकमल कमल दाहाल (प्रचण्ड) लाई गुन तिर्ने समय आएको बताएकी छन् । प्रचण्डको चुनावी कमाण्डर समेत रहेकी रेनुले आउँदो प्रतिनिधि सभा निर्वाचन कांग्रेसका लागि प्रचण्डलाई गुन...
चितवन, भदौं १९। एमालेका युवा नेता प्रकाश आचार्यले चितवन–२ ‘ख’ बाट प्रत्यक्षमा वाग्मती प्रदेश सभामा चुनाव लड्न पार्टीमा आवेदन दिएका छन् । आचार्यले एमाले क्षेत्रीय समन्वय कमिटीमा आवेदन दिएर आफ्नो आकांक्षा व्यक्त गरेका हुन् ।आचार्यले २०६० सालबाट विद्यार्थी राजनीति...
चितवन, भदौ १९। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...
भरतपुर, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले भरतपुरका बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो। पूर्वप्रधानमन्त्री तथा...
भरतपुर,भदौ १७। भरतपुर महानगरपालिकाले म्याद सकिएर निर्माण नभएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आज (शुक्रबार) निर्माण व्यवसायीहरुसँग भएको छलफलले ७ वर्षदेखि अलपत्र भएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले...









