चितवन सेरोफेरो
चितवन,२९ भाद्र। नारायणगढको कमलनगरस्थित एक जुत्ता पसलमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ कमलनगरस्थित जुत्ता पसलमा (मंगलबार) राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो । स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको...
चितवन, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा कामनासेवा विकास बैंकले आश्रित बालिकालाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले भरतपुरको नौरंगमा रहेको साहाराको घरमा आश्रय लिईरहेका बालबालिकालाई हिजो मंगलबार सहयोग हस्तान्तरण गरेको हो । बैंकले बालिकालाई १८ वटा झोला, स्टेशनरी...
चितवन, २८ भदौ । कालिका एफएमले आफ्नो २०औं बार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम गर्ने भएको छ । एफएमले आज आयोजित पत्रकार सम्मेलनको आयोजना गरी विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम गर्ने जनाएको हो । स्थापनाकालदेखि नै कालिका एफएमले भव्य र...
चितवन, भदौ २८। नेपाल फोटो पत्रकार महासंघको दोस्रो महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म सौराहामा हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।अधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले...
भरतपुर, भदौ २८। पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ । कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय...
चितवन, २७ भदौ । जिल्लामा मोबाईल एपबाट बाइक,अटो र ट्याक्सी लगायतका सवारीसाधन बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । जी एण्ड जी ग्रुप प्रालिले चितवनमा ‘सवारी’ नामको एप मार्फत ट्याक्सी,अटो र बाइक सेवा प्रदान गर्न सुरु...
चितवन,२७ भाद्र। जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ...
चितवन,भदौ २७। नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम भद्रगोल बनाएर छाडेपछि नवलपुरको गैडाकोटका स्थानिय आक्रोशित भएका छन् । उनिहरुले आज (सोमबार) गैडाकोट वडा नम्वर ११ र १२ को सिमाना हर्कपुरमा एक घण्टा राजमार्ग अबरुद्ध गरेर विरोध प्रर्दशन गरेका छन् । ठेकेदार...
चितवन, भदौ २७ । कलेज अफ मेडिकल साइन्सेले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलायसिस रोक्ने भन्दै सूचना...
चितवन,भदौ २६। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको सुनाए ।पहाडमा...















