चितवन सेरोफेरो
चितवन, भदौ–२६। ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको...
चितवन,भदौ २६। प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा अष्टधातुबाट ३० फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गरिने भएको छ । मूर्ति निर्माणका लागि ठाउँको पहिचान गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले...
चितवन, २६ भदौ । विद्यार्थी गुणीय चक्र (स्टुडेन्टस् क्वालिटी सर्कल) अन्तर्गत सैनिक महाविद्यालयहरुको सातौँ हब सम्मेलन शनिबार सैनिक आवासीय महाविद्यालय, पर्सा चितवनमा सम्पन्न भयो । सैनिक आवासीय महाविद्यालय चितवनका सञ्चालक समितिका अध्यक्ष तथा श्री नं. २८ बाहिनीपति सहायक रथी...
चितवन, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा बि.सं. २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो । सरकारले नेपालमा बि.सं. २०७२ सालमा कार्यक्रम...
चितवन,भदौ २४। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।गठबन्धनलाई बचाएर...
चितवन, भदौ २४। एकै वर्षमा सात पटकसम्म मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएर अस्तव्यस्त बनेको भरतपुर अस्पताल अहिले सुधारको बाटोमा अघि बढेको छ । विगत एक वर्षदेखि एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा र सुविधामा सुधारसँगै बिरामीको आकर्षण...
चितवन, भदौ २४। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा विद्युत् सर्ट भई आगालागी भएको छ । कुखुराको दाना भएको उक्त उद्योगमा आगलागी हुँदा अन्दाजी एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ...
चितवन, भदौ २४। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुग्नु भएको छ ।उहाँ नेपाली सेनाको हेलिकप्टर मार्फत भरतपुर विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ केही समय आराम पश्चात कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापन कार्यक्रममा...
चितवन,२३ भाद्र। राज्य मन्त्री उमेश श्रेष्ठले भरतपुरमा अटोल्याण्डको अवधारणा अघि सार्नुपर्ने बताएका छन् । चितवन अटो मेकानिकल व्यवसायी संघको २६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अटोको क्षेत्रमा भरतपुरको छुट्टै पहिचान बनाउनतर्फ अग्रसर हुन आग्रह गरे । उनले अटोल्याण्ड निर्माणका...
चितवन, भदौं २३। चितवनकी एमाले सांसद दिलकुमारी रावल ‘पार्वती’ राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित भएकी छन् ।रावल सर्वसम्मतरुपमा निर्वाचित भएकी हुन् । यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । सभापति पदका लागि रावल एक...













