चितवन सेरोफेरो
चितवन,भदौ १७। चितवन क्षेत्र नम्वर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे दावी पेश गरेका छन् । आज (शुक्रवार) एमाले क्षेत्रीय समन्वय कमिटिको भेलामा उपाध्यक्ष पाण्डेले उम्मेदवार वन्न निवेदन दिएका हुन् ।यस क्षेत्रबाट...
चितवन, १७ भदौ । जटिलदेखि सामान्य शल्यक्रिया गर्दा कुन सर्जन राम्रो भनी धेरैले खोजी गर्दछन् । शल्यक्रिया सफल हुनुमा क–कस्को हात हुन्छ भन्ने कुरा बिरामी र बिरामीका आफन्त कमैलाई मात्रै थाहा हुन्छ । तर, त्यही शल्यक्रियाका लागि महत्वपूर्ण भूमिकामा...
चितवन, भदौ १७ । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो । जेसीवीको प्रयोग गरि पहिरो...
चितवन, भदौ १७। चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६...
चितवन,१७ भाद्र। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले चुनावी कमान्डर तोकेको छ। प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज...
चितवन, १७ भदौ । राष्ट्रिय सहकारी विकास बोर्डको केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जमिन अतिक्रमणमा परेको छ । उक्त जमिनमा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण गरी अतिक्रमण गरिएको हो । जमिन अतिक्रमणमा परेपछि बोर्डले आज भरतपुरमा पत्रकार सम्मेलनको...
काठमाडौं, भदौ १७। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रस्ताव गरेका छन्।बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका...
चितवन,भदौ १७। नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य देवी ज्ञवाली मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कहाँबाट उम्मेदवार होलान ? यो जिज्ञासा धेरैको हुनसक्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनदेखि राष्ट्रिय राजनीतिमा चर्चामा रहेका उनी यसपटक संघिय सांसदको...
चितवन, भदौ १७। नारायणगढ–मुग्लिन सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको छ । रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।पहिरो पन्छाउन घटनास्थलमा लोडर...
चितवन, १६ भदौ । नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी सदस्य कमलबहादुर घिमिरे एमालेमा फर्किएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १० निवासी घिमिरे समाजवादीको वडा कमिटी इन्चार्ज समेत रहेका थिए । आम निर्वाचन नजिकिंदै गर्दा घिमिरे एमालेमै...










