चितवन सेरोफेरो
चितवन, भदौ ३० । थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ पर्वको अवसरमा चितवनको माडी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।भदौ २१ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार जितिया पर्वको दिन नगरभित्र सार्वजनिक बिदाई दिएको नगरपालिकाद्धारा आज जारी सूचनामा उल्लेख...
चितवन, ३० भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका छन् । लामो समय माओवादीको...
चितवन,भदौ ३०। जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा हुनुहुन्छ । उपचार गरेर घर फर्किए पछि उहाँको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म...
चितवन,भदौ ३०। नेपाल बाल संगठन (बालमन्दिर) चितवनले आफ्नो स्थापना दिवस तथा ५८ औँ बालदिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । संगठनले भदौ २६ गतेदेखि नै सप्ताहव्यापी रुपमा बालबालिका केन्द्रित विषयमा अन्तरक्रिया तथा सहयोगको कार्यक्रम आयोजना गरेको हो ।भदौ...
चितवन, भदौ ३०। चितवनका थारु समुदायमा यतिबेला जितियाको रौनक छाएको छ । यही असोज २ गते थारु महिलाहरुले धुमधामका साथ जितिया पर्व मनाउँदै छ । जितियाको पूर्वसन्ध्यामा यतिबेला थारु बस्तीहरुमा दिनहुँजसो जितिया विशेष कार्यक्रम हुन थालेको छ ।बुधबार खैरहनी...
चितवन,भदौ ३०। भरतपुर र नारायणगढ क्षेत्रमा अझै दुई दिन विद्युत सेवा नियमित नहुने भएको छ । सोमबारदेखि भरतपुर र नारायणगढका क्षेत्रमा घण्टौ सम्म लाइने जाने गरेको छ । विद्युत प्राधिकरण तीन दिनमा समस्या समाधान हुने बताएपनि आजदेखि नयाँ ट्रान्सर्फमर...
चितवन,भदौ २९। जिल्ला प्रहरी कार्यालय चितवनमा नजिकिदै गरेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर मंगलबार सार्वजनिक गरिएको योजनामा लुटपाट, डकैती, सवारी दुर्घटना, चोरी, मादक पदार्थ सेवन गरी हो हल्ला,...
चितवन,भदौ २९। नेपाल र भारतबीच बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारिदेखि चितवनसम्म एलपीजी पाइपलाइन विस्तार तीव्र रुपमा विस्तार गरिने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकले चितवनसम्म दुवै पाइपलाइन निर्माण गर्ने कार्यलाई...
चितवन,२९ भाद्र। चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका ७ स्थायी घर ठेगाना भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ बस्ने ४८ वर्षीय खेम प्रसाद भट्टराई रहेका छन् । उनलाई...
चितवन,२९ भाद्र। जिल्ला प्रहरी कार्यालय चितवनले हराएका मोवाईल फोन फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । प्रहरीले बिभिन्न जिल्लामा चलाईरहेको अवस्थामा हराएका २६ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको हो । आईफोन, स्याम्सुङ्, रेडमी, ओपो, भिबो लगाएतका मोबाइल काठमाण्डौँ,...














