सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेसंगै जगन्नाथ पौडेललगायतको पनि मलाई समर्थन मिल्दैछः दिनेश कोइराला


  •    न्युजभित्तो/२६ आश्विन २०७९, बुधबार १७:१४ 
  • चितवन, असोज २६। नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले एमालले आफूलाई समर्थन गरेको बताएका छन् ।फिर्ता लिइसकेको छ, पार्टीले मलाई समर्थन गर्ने तय भइसकेको ।’ उनले एमाले मात्र नभई अन्य पार्टीका नेता र स्वतन्त्र उम्मेदवारहरुले पनि समर्थन गर्ने दावी गरे । ‘मलाई एमाले मात्र होइन, अन्य दलका नेता, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पनि समर्थन मिल्दैछ, मेरो जित सुनिश्चित छ’–कोइरालाले भने ।

    कोइराल यसअघिको निर्वाचनमा चितवन क्षेत्र नं.३ (क)बाट पराजित भएका थिए । उनी त्यसअघिको स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवारी दिएर पनि पछि फिर्ता गर्नुपरेको थियो । क्षेत्र नं.३ मा एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो ।

    स्रोतका अनुसार कोइराला बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसंग मंगलबार भेट गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.